रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। शुक्रबार बिहान ८:१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा घरभित्र रहेका
हुम्ला, २९ साउन । हुम्लाको नाम्खा गाउँपालिका–२ नावलथाङबाट प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरेको छ। जिल्ला प्रशासन कार्यालय हुम्ला, जिल्ला प्रहरी कार्यालय हुम्ला, सशस्त्र
धनगढी, २९ साउन। सुदूरपश्चिम सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बिच भएको सहमति अनुसार
रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। सुनछहरी गाउँपालिका–२ फलबाङमा साउन २९ गते बिहान करिब ८ः१० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो। पहिरोले
काठमाडौं, २९ साउन । मोरङको राजघाट । गाउँको सामान्य परिवेश । किसान परिवार । सीमित साधन र सामान्य जीवन । त्यही परिवेशबाट काठमाडौं छिरेकी एउटी युवतीले एक दिन नेपाली रंगमञ्च
काठमाडौं, २९ साउन। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ । गत बुधवार पक्राउ परेका पत्रकार श्रेष्ठको रिहाइका लागि
खोटाङ, साउन २९ गते । ट्याक्टरमा काठ लोड गर्ने क्रममा काठले किचेर खोटाङमा धनकुटाका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका–३ का ३५ वर्षीय लिला मगर रहेका
बाजुरा । त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी एक युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय कर्ण थापाकी २० वर्षीया छोरी प्रतिक्षा
सर्लाही, २९ साउन। सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट हुण्डी कारोबारको रकम लिएर सर्लाही प्रवेश गरेको आशंकामा प्रहरीले महोत्तरीका एक
बैरगनीया, २९ साउन । भारतको बिहारस्थित मोतीहारी जिल्लामा मोटरसाईकल चोरीको आशंकामा दुई नेपाली युवक पक्राउ परेका छन्। रामगढवा थाना क्षेत्रको नारीरगिर चौकमा सवारीसाधन जाँचका क्रममा प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको