पर्सा । पर्सामा १०५ किलो अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार राति करिब ९ बजे पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट उनलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्। मंगलबार बिहान करिब ५ः१० बजे हाइड्रोपावरमाथिबाट ढुंगासहितको पहिरो खसेको
काठमाडौं, २६ साउन । संघीय संसद अन्तर्गतका दुई समितिका बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः००
सञ्जय मिश्रा,रौतहट, २६ साउन। सवारी ज्यान मुद्दामा रौतहटको मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरीसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडाध्यक्ष कोइरी र मौलापुर नगरपालिका–३ कै २८ वर्षीय
काठमाडौं, २६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपास रहेको
धनकुटा, २५ साउन । धनकुटामा प्रहरीले अवैध रूपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय भेडेटार तथा प्रहरी चौकी आँखिसल्लाबाट खटिएको
सर्लाही, २५ साउन । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै डिजे बजाउन प्रतिबन्ध लगाइएको अवस्थामा आदेशको अवज्ञा गर्दै ठूलो आवाजमा डिजे बजाएको आरोपमा सर्लाही प्रहरीले डिजे जडित गाडी र दुई जनालाई नियन्त्रणमा
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। गत साउन २३ गते बिहान करिब ७ः३० बजे गञ्जेडाँडामा धारिलो हतियार प्रहारबाट स्थानीय
मोरंग, २५ साउन । पथरीशनिश्चरे ३ को वडा कार्यालय आइतवारेमा आफ्ना कागजपत्र बोकेर कबिता चेम्जोङ्ग आफ्नो फर्म भर्न लाइनमा थिइन् । उनले आफु बसोवास गर्दै आएको जग्गाको निस्सा देखी बैक
काठमाडौं, २५ साउन । स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित दुई जना