आजको मौसमः सामान्यतया सफा रहने

काठमाडौं, २ कार्तिक। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

काठमाडाैं, २ कार्तिक । नवरात्रको आठौँ दिन, महाष्टमीका दिन, दुर्गा भवानीका नौ रूपमध्ये अष्टम स्वरूप माता महागौरीको विशेष पूजा आराधना गरिन्छ। यस दिनको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्व धेरै ठूलो छ।  

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

काठमाडौं, १ कार्तिक । म्युजिक भिडियो र लघुचलचित्र क्षेत्र राज्यको बेवास्तामा परेको सरोकारवालाहरूले बताएका छन्।   शुक्रवार परिवर्तन नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरूले राज्यले प्रभावकारी नीति र कानुन

खोटाङमा ढुङ्गा प्रहार गरी ५२ वर्षीय पुरुषको हत्या, २५ वर्षीय युवक पक्राउ

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ वाछिममा ढुङ्गा प्रहार गरी एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असोज ३० गते

कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्टता, एसपी शाहीसहित प्रहरी टोली सम्मानित

सञ्जय मिश्रा/रौतहट, १ कात्तिक।नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनअन्तर्गत प्रदान गरिने ‘पुलिस ब्याटन–२०८३’ मा जिल्ला प्रहरी कार्यालय रुपन्देही सर्वोत्कृष्ट घोषित भएको छ। प्रहरी सेवा प्रवाह, कार्यालय व्यवस्थापन, कार्यकुशलता तथा व्यावसायिक दक्षतालगायत विभिन्न

स्कारपियो र मोटरसाइकल ठोक्किँदा किशोरको मृत्यु, दुई घाइते

सञ्जय मिश्रा/रौतहट, १ कात्तिक । बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते

सुनसरीमा ९१५ किलो गाँजा सहित चार जना पक्राउ

सुनसरी — सुनसरीको इनरुवा नगरपालिका–४ स्थित ज्ञानोदय टोलबाट प्रहरीले ९१५ किलोभन्दा बढी गाँजाजस्तो देखिने पदार्थ र मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गए राति करिब

सुनकोशीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ३ बेपत्ता, ४ घाइते

सिन्धुली, १ कार्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप करिब २ सय मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ।   साे दुर्घटनामा चालकसहित चार

तेह्रथुममा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–२, सिस्ने हातिसारमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार असोज ३० गते साँझ करिब ६ बजे अन्दाजी २६

किशोर श्रेष्ठको पक्राउ प्रति पत्रकार महासङ्घको आपत्ति, बिनासर्त रिहाइको माग

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर आपत्ति जनाएको छ। महासङ्घले श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। राष्ट्रिय स्वतन्त्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।