आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं, ३ कार्तिक। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी

नवरात्रिको नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

काठमाडौ, ३ कार्तिक । नवरात्रिको नवौँ दिन दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा आराधना गरिन्छ। यस दिन धनधान्यकी देवी माता महालक्ष्मीको पनि पूजा अर्चना गरिन्छ। देवी पुराण अनुसार यिनै देवीको असीम

प्रकृति–संस्कृतिको संरक्षण र अध्यात्म

तोमनाथ उप्रेती । एक्काइसौँ शताब्दी विज्ञान, प्रविधि, सूचना–सञ्चार र आर्थिक अन्तरनिर्भरताको अभूतपूर्व विस्तारको युग हो। वैज्ञानिक आविष्कार र प्राविधिक नवप्रवर्तनले मानव जीवनका अनेकौँ पक्षलाई सहज, गतिशील र सुविधासम्पन्न बनाएका छन्।

काठमाडौंमा ७२ हजार ८० क्याप्सुल ट्रामाडोल सहित दुई जना पक्राउ

काठमाडौं, कात्तिक २ — काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित बसपार्कबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ७२ हजार ८० क्याप्सुलसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ४:३०

सुनसरीमा ब्राउन सुगर र १६२ ट्याब्लेट सहित एक जना पक्राउ

सुनसरी, कात्तिक २ — सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र विभिन्न ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार बिहान ९ बजे भोक्राहा

सुनकोसीमा सुमो खस्दा खोटाङका युपना, काब्या र स्वस्तिकाको मृत्यु

खोटाङ । काठमाडौंबाट खोटाङ आउँदै गरेको सुमो सिन्धुलीको सुनकोसी नदीमा खस्दा खोटाङका तीन युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा तीन जना अझै बेपत्ता रहेको जनाइएको

सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

सुनसरी । सुनसरीमा प्रहरीले ५७४ किलोभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक २ गते राति करिब १२ः३० बजे कोशी राजमार्गमा एम्बुलेन्समार्फत इटहरीबाट

सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता युवा मृत फेला

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीको नोजमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवा मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचाप निवासी अन्दाजी २३ वर्षीय

झापामा बेडमुनि लुकाइएको कटुवा पेस्तोल बरामद, होटल सञ्चालक पक्राउ

झापा । झापाको भद्रपुरमा कटुवा पेस्तोल लुकाएर राखेको आरोपमा एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ मा साजन होटल सञ्चालन गर्दै

प्रथम धरान–२० खुल्ला महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक विष्णुपादुका महिला एफसीलाई

हिराराज राई, धनकुटा । सुनसरीको धरान उपमहानगरपालिका–२०, विष्णुपादुकास्थित शिरिसे खेलमैदानमा विष्णु सांस्कृतिक युवा क्लबद्वारा आयोजित प्रथम धरान–२० खुल्ला महिला नकआउट फुटबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। असोज २४ गतेदेखि ३१ गतेसम्म



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।