काठमाडौं, कात्तिक ४। नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत विजयादशमीको दिन आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बुधबार विजयादशमीका
काठमाडौं। काठमाडौंमा अवैध रूपमा लुकाइछिपाइ ल्याइएका पटाकाजन्य विस्फोटक पदार्थसहित एक जना गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक २ गते राति करिब ९ः४० बजे दक्षिणकाली
तोमनाथ उप्रेती । जलवायु परिवर्तन आज वातावरणीय संकटको विषयका साथै यो न्यायको प्रश्न बनेको छ। यो मानव अधिकारको प्रश्न बनेको छ। यो विकासको अधिकार, पुस्तागत समानता र विश्वव्यापी उत्तरदायित्वको
उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका–९, चक्रेटोलका ३३ वर्षीय मनकुमार लम्जेलको कतारमा मृत्यु भएको छ। वैदेशिक रोजगारीका सिलसिलामा कतारमा कार्यरत उनको असामयिक निधनको खबरले परिवार, आफन्त र गाउँले शोकमा डुबेका छन्। प्राप्त
विराटनगर, कात्तिक ३। झापा, सुनसरी र तेह्रथुम जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कात्तिक २ गते झापाको बिर्तामोड नगरपालिका–२ स्थित त्रिशूली
विराटनगर, कात्तिक ३ गते । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति
झापा । झापाको बाह्रदशी गाउँपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर घाइते भएका छन्। मंगलबार बिहान बस्तीमा प्रवेश गरेका दुईवटा जंगली हात्तीले आक्रमण
विराटनगर, कात्तिक ३। बडादसैँ २०८३ को अवसरमा कोशी प्रदेश प्रहरीद्वारा परम्परागत रूपमा मनाउँदै आएको मौलो पूजा विधिवत् रूपमा सम्पन्न गरिएको छ। कात्तिक ३ गते बिहान ७ः३५ बजेको शुभ साइतमा कोशी
विराटनगर । साहित्यकार तथा नेपाल सरकारका उपसचिव तोमनाथ उप्रेतीको समालोचना कृति ‘अक्षरभित्र चिन्तन’ र पूर्वीय दर्शनका चिन्तक तथा साहित्यकार भीमेन्द्रबहादुर कार्कीको कवितासङ्ग्रह ‘श्याम वेद–२’ शनिबार विराटनगरमा लोकार्पण भएका छन्। विराट
काठमाडौ, ३ कार्तिक । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको ऐतिहासिक तलेजु भवानीको मन्दिर वर्षमा एक पटक अर्थात् बडादसैँको महानवमीको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ। यो मन्दिर वर्षको एक दिन