मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं, १७ असार। सर्वोच्च अदालतले मौलापुरमा विजुली, पानीको भुक्तानी तत्काल दिनको लागि अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज अन्तरिम आदेश जारी गरेको हो।   संजिता कुमारीसमेतले

कोशी प्रदेश स्तरीय पौडीमा जिल्लालाई प्रथम बनाउन १४ पदक जित्ने आफ्ना खेलाडीलाई एभरेष्टको सम्मान

विराटनगर । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा जिल्लालाई प्रथम बनाउन भूमिका खेलेको भन्दै एभरेष्ट स्कुलबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि जिल्लाको प्रतिनिधित्व गर्दै प्रथम

ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

काभ्रे। पाँचखाल नगरपालिका-४ पाँचखालस्थित सडकमा बा.प्र.०८-००१ ज ०१५० नम्बरको ईभी गाडीले प्र.३-०२-०१३ प ९५०१ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-१ घर भएकी २४ वर्षीया मिन

देश प्रतिगामी, फाँसीवादी बाटोमा जान सक्दैन : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिगामी, फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन्। अध्यक्ष ओलीले फाँसीवादी प्रवृत्तिका विरुद्ध मिल्न सकिने सबै शक्ति मिलेर संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता रहेको

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत महामहिम श्री फाहद मोहम्मद ए. मनिखले शिष्टाचार भेटवार्ता गरेका छन् ।  भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद

जनसम्पर्क समितिका अधिवेशन साउन मसान्तभित्र सम्पन्न गर्न कांग्रेसको निर्देशन

ललितपुर । नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीस्वरूप विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई साउन मसान्तभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

कञ्चनपुर, १७ असार । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।  मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं, १७ असार । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ परेका छन्    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १७ असार। बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१३ छाउनी बस्ने संखुवासभा मादी नगरपालिका–६ पुलुङ घर भएका ३६ वर्षीय लाल बहादुर भुझेललाई पक्राउ गरिएको हो। उच्च अदालत

बनस्थलीमा रास्वपाको नवनिर्वाचित केन्द्रिय समितिकाे बैठक जारी

  काठमाडौं, १७ असार ।सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो केन्द्रीय समिति बैठक पार्टी मुख्यालय बनस्थलीमा सुरु भएको छ । चितवनमा भएको प्रथम महाधिवेशन पछि आज पार्टी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।