बनस्थलीमा रास्वपाको नवनिर्वाचित केन्द्रिय समितिकाे बैठक जारी

  काठमाडौं, १७ असार ।सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो केन्द्रीय समिति बैठक पार्टी मुख्यालय बनस्थलीमा सुरु भएको छ । चितवनमा भएको प्रथम महाधिवेशन पछि आज पार्टी

सङ्खुवासभाको सिलिचोङमा पहिरो : २८ घरपरिवार विस्थापित, विद्युत् सेवा अवरुद्ध

सङ्खुवासभा । अविरल वर्षापछि गएको पहिरोका कारण सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा २८ घरपरिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार बस्तीमाथिको जमिन चिरा–चिरा परेर बग्न थालेपछि जोखिममा रहेका स्थानीयलाई

विराटनगरमा स्कारपियो घरमा ठोक्कियो, विद्युत् पोलमा पनि क्षति

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ भट्टाचोकमा स्कारपियो गाडी अनियन्त्रित भएर घरमा ठोक्किँदा घर र विद्युत् पोलमा क्षति पुगेको छ। आज बिहान करिब ९ः४० बजे रानीबाट भट्टीमोडतर्फ आउँदै गरेको प्रदेश १-०२-००२

मुल्य घटे पनि पुरानै मुल्यमा पेट्रोल बिक्री

सञ्जय मिश्रा/रौतहट, १७ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै रौतहटको गरुडास्थित श्रीराम आयल स्टोर्स विवादमा तानिएको छ। मूल्य समायोजन भइसकेपछि पनि पुरानै दरमा पेट्रोल बिक्री गरेको आरोप

एकै दिन २ हजार भन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १५७ सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीबाट राज्यकोषमा २१

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

काठमाडौं, १७ असार । होटल तथा रेस्टुरेन्टमा बिक्री हुने खानाको गुणस्तर र स्वच्छतामा कमजोरी देखिँदा नागरिकको स्वास्थ्यमा गम्भीर जोखिम बढ्न सक्ने भन्दै गृह मन्त्रालयले देशभर अनुगमनलाई तीव्र बनाउन निर्देशन दिएको

राष्ट्र बैंकले सार्वजनिक ग¥यो बुधबारको विनिमयदर, डलरको बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा

काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र

झापाको शिवसताक्षीमा अचेत भेटिएका युवाको उपचारका क्रममा मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–दुधे बजारको उत्तरतर्फ पानीट्याङ्की नजिक डाँडाको जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–दानाबारी निवासी अन्दाजी २९

स्कुल बसको लापरवाहीले दर्दनाक दुर्घटना, ५ वर्षीया बालिका र सहचालकको मृत्यु

सिरहा । सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको ज्यान गएको छ। बुधबार अपराह्न करिब ४:१५ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती, पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।