काठमाडौं, १७ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ वाट सुरू हुनेछ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री
काठमाडौं, १७ असार । संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछन् । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक
काठमाडौं, १७ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणाली
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिले जेनजी आन्दोलनका शहिद पाख्रीबास नगरपालिका–१० चुंगवाङ फलामेटोल निवासी छत्रमान कुथुमी (पारुहाङ) राईको स्थायी सम्मान तथा उनका परिवारको आधारभूत आवश्यकता सुनिश्चित गर्न
बांके । बाँकेको बैजनाथ गाउँपालिका–१ हात्तिसारस्थित रत्न राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। रुकुम पश्चिमबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे.१ झ.३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीलाई साइड दिने
धनकुटा । ‘धनकुटाको पत्रकारिताको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको
दार्चुला । दार्चुलाको दुम्लिङमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ। श्रम संस्कृति पार्टीको श्रमदान र स्थानीयवासीको सहयोगमा निर्माण गरिएको उक्त पुलको आज पार्टीका अध्यक्ष हर्कराज राईले उद्घाटन गरेका
म्याग्दी । प्रहरीले देशका छुट्टाछुट्टै स्थानबाट ६ थान भरुवा बन्दुक बरामद गरेको छ। रघुगंगा गाउँपालिका-५ स्थित झीँ सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ। प्रहरी
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय