यसअघिको गल्ती सच्चाउँदै रास्वपामा आए दुई नयाँ सदस्य

काठमाडौं, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूची अन्तिममा हेरफेर भएको छ । गत असार ७ देखि १२ गतेसम्म भएको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनको

मोरङको उर्लाबारीमा ट्याक्टरबाट खसेर युवकको मृत्यु, चालक पक्राउ

मोरङ । मोरङको उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान भएको दुर्घटनामा उर्लाबारी नगरपालिका–६ निवासी २० वर्षीय देवेन्द्र मगरको ज्यान गएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी

सुनको मूल्यमा एकैदिन ४ हजार ५ सय रुपैयाँको गिरावट

काठमाडौं, १६ असार । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका

जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

काठमाडौं, १६ असार । जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।   अमेरिकाको बोस्टन रंगशालामा मंगलबार बिहान भएको अन्तिम ३२

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा

काठमाडौं, १६ असार । विश्वकप २०२६ को दावेदार मानिएको अर्को टोली नेदरल्याण्डको विश्वकप यात्रा टुंगिएको छ ।   भर्खरै सम्पन्न खेलमा ट्राइबेकरमा पराजित हुदैँ नेदरल्याण्ड विश्वकप यात्रावाट बाहिरिएको हो ।

तीन महिना यताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

काठमाडौं, १६ असार । ग्लोबल आइएमई बैंक लिमिटेडको सेयर कारोबार तीन महिनायताकै उच्च स्तरमा पुगेको छ। सोमबार नेप्सेमा सबैभन्दा बढी कारोबार हुने कम्पनीका रूपमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो।

समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारलाई धम्क्याउने कार्की ६० हजार धरौटीमा रिहा

धनकुटा । समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका पर्शुराम कार्की ६० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। धनकुटाको महालक्ष्मी नगरपालिका–७ आन्द्रुङ निवासी कार्कीलाई

बाढी,पहिरोले झापा–इलाम जोड्ने मुख्य तीन सडक अवरुद्ध

इलाम । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण झापा र इलाम जोड्ने मुख्य तीन सडक अवरुद्ध भएका छन्। मेची राजमार्गअन्तर्गत सिमलगोला–तिल्केनी सडक खण्ड तथा माईखोला–भञ्ज्याङ र भञ्ज्याङ–बेलासे सडक खण्डमा

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा सोमबार यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी

आजको विदेशी विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा

काठमाडौं, असार १६ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्य सार्वजनिक गरिएको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।