बजेट भाषण सुन्न प्रधानमन्त्री बालेन सदनमा

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेट भाषण सुन्न प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाह सङ्घीय संसद् भवन पुगेका छन । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आज अपराह्न संसद्को

बजेट प्रस्तुत गर्न अर्थमन्त्री संसद भवन पुग्दै

काठमाडौं, १५ जेठ।आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन आइपुग्दै छन्।   मन्त्रिपरिषद् बैठकबाट बजेट पारित भएसँगै अर्थमन्त्री संसद्

बजेट पारित गराउन मन्त्रीपरिषद बैठक सुरू

काठमाडौं, १५ जेठ ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अनुमोदनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को विशेष बैठक सुरु भएको छ।   अर्थ मन्त्रालयबाट स्वीकृतिका लागि ल्याइएको बजेटमाथि मन्त्रिपरिषद्

एसपी रिजालको ‘क्लिन स्वीप’ अभियानः दुई सातामै ८१ फरार प्रतिवादी पक्राउ

सञ्जय मिश्रा/रौतहट, १५ जेठ । जिल्लाभित्र विभिन्न आपराधिक गतिविधिमा संलग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी देखिएको छ

धनकुटामा गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने

धनकुटा,१५ जेठ । गणतन्त्र दिवस २०८३ को अवसरमा धनकुटामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ । आज साँझ ठीक ६:३० बजे धनकुटा बसपार्कमा आयोजना हुने कार्यक्रममा सम्पूर्ण आम नागरिक,

मठ–मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोपमा एक युवक पक्राउ

काठमाडौं । मठ–मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा धार्मिक सद्भाव भड्काउने खालको अभिव्यक्ति

बजेट स्विकृत गर्न मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं, १५ जेठ । सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ।   साे बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २ः३० बजे मन्त्रिपरिषद्को बैठक बस्दैँछ । 

गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो: राष्ट्रपति

काठमाडौँ, १५ जेठ ।राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताएका छन् । राष्ट्रपति पौडेलले

टुँडीखेलमा आयोजित ‘गणतन्त्र दिवस–२०८३’

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा आज राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना भएको छ । समारोहमा राष्ट्रपति,

सप्तकोशी किनारमा मृत भेटिए केराबारीका अशोक सापकोटा

मोरङ । मोरङको केराबारी गाउँपालिका–९ देवीझोडाका ५४ वर्षीय अशोक सापकोटा सप्तकोशी किनारमा मृत अवस्थामा फेला परेका छन्। जेठ ९ गतेदेखि हराइरहेका सापकोटाको खोजी गर्ने क्रममा उनी केराबारीबाट पश्चिमतर्फ गएको सूचना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।