मौन अवधि सुरु,के-के गर्न पाइदैन ?

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ। मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत

छुट्टीमा आएर बिहे गर्छु भनेका दिबस दुबईमा अस्ताए

युएई । संयुक्त अरब इमिरेट्समा इरानले गरेको ड्रोन आक्रमणमा परी भिमसेन थापा गाउँपालिका–७ बोर्लाङस्थित ठाटीका दिवस श्रेष्ठको निधन भएको छ । श्रेष्ठको निधनको खबर परिवारका सदस्यहरूले अबुधावीस्थित नेपाली राजदूतावासले विज्ञप्ती

कुवेतमा एक अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त

एजेन्सी । कुवेतमा एक अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । सीएनएनका अनुसार कुवेतस्थित अमेरिकाको एयर बेस नजिक लडाकु विमान दुर्घटना भएको हो । प्रसारित भिडियोमा विमानमा आगो लागेको देखिन्छ

हाईमोष्ट लाइटको पोलमा ठोक्किएर हाईस दुर्घटना

कैलाली । कैलालीको लम्कीचुहामा हाईमोष्ट लाइटको पोलमा ठो`क्किएर हाईस दुर्घ`टना भएको छ । गएराती ४ बजेतिर पुर्वबाट पश्चिम तर्फ जाँदै गरेकाे हाईस अनियन्त्रित भई पोलमा ठोक्किएकाे थियो । दुर्घटनामा चालक

आज मध्यरातिदेखि मौन अवधि, के–के गर्न पाइँदैन ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । सोमबार राति १२

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमान्‌को बन्चरो प्रहार गरी श्रीमतीको हत्या भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हरिहरपुरगढी ३ रानीपानी बस्ने बर्ष ४५ को जिते

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य अस्थायी रूपमा स्थगित

काठमाडौ । सरकारले मध्यपूर्वमा चर्किँदै गएको युद्धजन्य अवस्थालाई मध्यनजर गर्दै खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य अस्थायी रूपमा स्थगित गरेको छ। राजेन्द्रसिंह भण्डारी ले इजरायल, अमेरिका

इरानी आक्रमणमा परी एक नेपालीसहित ३ जनाको मृत्यु

काठमाडौं । इरानी आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु भएको​ छ। त्यहाँको रक्षा मन्त्रालयका अनुसार एक नेपालीसहित ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपालीसहित पाकिस्तानी र बंगलादेशी

पोखरामा सुटकेसभित्र युवतीको शव फेला

पोखरा । पोखरा–१७ ड्यामसाइड नजिक पुलमुनि सुटकेसभित्र राखिएको अवस्थामा एक युवतीको शव भेटिएको छ। आइतबार बिहान शंकास्पद रूपमा फालिएको सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। फेवातालको ड्याम माथि बनेको

इलाममा कार दुर्घटना

इलाम । झापाबाट इलाम आउदै गरेको कार दुर्घटना भएको छ । धजेडाँडा गोदक इलाममा कार दुर्घटना भएको हो। ४ जना सवार सबै सकुसल रहेको जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।