भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

पोखरा, फागुन २० गते । साहित्यकार सुरज उपाध्यायको परिवारले आफ्ना पिता शङ्कर उपाध्यायको निधन भएपछि सङ्कलित भेटीको रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ । बुधवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२, आरुखर्क, चनौटेमा

मोरङको सुन्दरहरैँचामा फेला परेको शंकास्पद वस्तु रंगको बट्टा भएको पुष्टि

मोरङ । मोरङको सुन्दरहरैँचा खण्डमा बुधबार अपरान्ह फेला परेको शंकास्पद वस्तु रंगको बट्टा भएको पुष्टि भएको छ । सुन्दरहरैँचा नगरपालिका–१० स्थित सडकको उत्तरतर्फ अपरान्ह करिब १२ः१५ बजेतिर कालो टेपले बेरेको

मोरंगको लेटाङमा एक पुरुष मृत अवस्थामा फेला

मोरंग । मोरंगको लेटाङ नगरपालिका–२ निवासी मदन ठाडा मगरका ४९ वर्षीय छोरा हरि ठाडा मगर लाफा खेलमैदान नजिक रहेको फोहोर फाल्ने खाल्डोमा मृत अवस्थामा फेला परेका छन्। स्थानीयवासीले आज बिहान

ओखलढुंगा सदरमुकाम नजिकै टिफर दुर्घटना

ओखलढुंगा । ओखलढुंगा सदरमुकाम नजिकै टिफर दुर्घटना भएको छ । सोलु जाने सडकमा रमाइलोडाँडाभन्दा केही माथि दुर्घटना भएको हो । टिफर सडकबाट ३ सय मिटरजति तल झरेको छ । भीरमा

मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण

काठमाडौ । मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघले सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृत

टी-२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं। आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ। आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ। जारी

धनकुटाको आहालेमा केन्द्रीय बजेटको खानेपानी आयोजना अलपत्र

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ अन्तर्गत आहाले क्षेत्रमा केन्द्रीय बजेटमार्फत सञ्चालन गरिएको खानेपानी आयोजना लामो समयदेखि अलपत्र अवस्थामा रहेको पाइएको छ। आयोजना अन्तर्गत बिछ्याउनुपर्ने

ललितपुरको दाउरा थकालीमा आगलागी

काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो। अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दैछ । आगलागी कसरी भयो भन्नेबारे

हत्यापछि सुटकेशमा राखेर पुलमुनी फालेको अवस्थामा एक युवतीको शव फेला

पोखरा । हत्यापछि सुटकेशमा राखेर पुलमुनी फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ । पोखरा–१७ तितेपानीको पुलमुनि २२ देखि २५ वर्ष उमेरको जस्तो देखिने युवतीको शव भेटिएको प्रहरीले जनाएको

इलाम स्थित एक घरमा आगलागी

इलाम । इलाम नगरपालिका ६ पिपलबोटेको एक घरमा आज आगलागी भएको छ । आगो नेपाल प्रहरी सहित इलाम नगरपालिकाको दमकलले नियन्त्रणको प्रयास गरिरहेको छ । घटनाको थप विवरण आउन बाकी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।