धनकुटामा दिउंसो २.३५ बजे सम्ममा ३६ प्रतिशत खस्यो मत

धनकुटा, फागुन २१ गते । धनकुटामा ३६ प्रतिशत मत खसेको छ । दिउसो २.३५ बजेसम्ममा ३६ प्रतिशत मत खसेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार धनकुटामा ४२ हजार ९४९ मत

धनकुटामा दिउंसो २ बजे सम्ममा ३१ प्रतिशत खस्यो मत

धनकुटा, फागुन २१ गते । धनकुटामा ३१ प्रतिशत मत खसेको छ । दिउसो २ बजेसम्ममा ३१ प्रतिशत मत खसेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटामा ३६ हजार ८०६

कोशी प्रदेशका झापा,मोरङ, सुनसरी तथा अन्य सबै जिल्लाहरुका सबै मतदानस्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान जारी

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ कोशी प्रदेशका झापा,मोरङ, सुनसरी तथा अन्य सबै जिल्लाहरुका सबै मतदानस्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

धनकुटामा दिउंसो १ बजे सम्ममा २३ प्रतिशत खस्यो मत

धनकुटा, फागुन २१ गते । धनकुटामा २३ प्रतिशत मत खसेको छ । बिहीबार दिउसो १ बजेसम्ममा २३ प्रतिशत मत खसेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार धनकुटामा २७ हजार ८९५

ताप्लेजुङमा दिउसो १२ः१० बजेसम्ममा २८ प्रतिशत खस्यो मत

ताप्लेजुङ, फागुन २१ गते । ताप्लेजुङमा २८ प्रतिशत मत खसेको छ । बिहीबार दिउसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मत खसेको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ताप्लेजुङमा २५

वडाध्यक्षमाथि ढुंगा प्रहार

धनगढी । कैलालीमा वडाध्यक्षमाथि ढुङ्गा प्रहार भएको छ । कैलाली–४ को गोदावरी नगरपालिका–१० को शंकर आधारभूत विद्यालय मतदान केन्द्रनजिकै वडाध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’माथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङमा एमाले उम्मेदवार थेबेले गरे सिनाम बहुमुखि क्याम्पसको मतदान केन्द्रबाट मतदान

ताप्लेजुङ, फागुन २१ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेबेले मतदान गर्नुभएको छ । थेबेले सिनाम बहुमुखि क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । एक मात्र निर्वाचन क्षेत्र रहेको

धनकुटामा नेकपा एमालेको तर्फवाट उम्मेद्वार राजेन्द्र कुमार राईले गरे पाख्रीबास ७ मुगास्थित सरस्वती प्राथमिक विद्यालयमा रहेको केन्द्रवाट मतदान

धनकुटा,२१ फागुन । धनकुटामा नेकपा एमालेको तर्फवाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार राजेन्द्र कुमार राईले पाख्रीबास नगरपालिका–७ मुगास्थित सरस्वती प्राथमिक विद्यालयमा रहेको केन्द्रवाट मतदान गरेका छन् ।

धनकुटामा नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले गरे वडा नं ६ को ‘क’मतदान केन्द्रबाट मतदान

धनकुटा,२१ फागुन । धनकुटाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेश राईले वडा नं ६ को ‘क’मतदान केन्द्रबाट मतदान गरेको छन् ।

उदयपुरमा प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति

उदयपुर । उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।