लमजुङमा ३.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ५९ मिनेटमा लमजुङको बनसार आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प

भोलि प्रधानमन्त्री कार्की सोलुखुम्बु जाने

सोलुखुम्बु । प्रधानमन्त्री सुशिला कार्की सोलुखुम्बु भोलि आउनुहुने भएको छ । बिहान साडे ९ बजे नाम्चे लगायतका उच्च हिमाली क्षेत्रका मतदानस्थलको निरिक्षण पश्चात सदरमुकाम सल्लेरी आउने कार्यक्रम तय भएको जनाएको

विराटनगरमा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि कारबाही

विराटनगर । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ । देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला

कोरियाबाट फर्किएकी बिमला लामा, जो काठमाडौँ ७ का जनताको भरोसा बन्न चाहान्छिन्

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ७ की उज्यालो नेपाल पार्टीकी उम्मेद्धवार बिमला लामा आँफैमा एक कुशल उद्यमी हुन् । लामो समय कोरिया बसेर त्यहाँको आर्कषक जागिरलाई तिलान्जली दिएर नेपालमा नै

मोरङको उर्लाबारीमा एमालेको घरदैलो अभियान तीव्र

उर्लाबारी । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले उर्लाबारी नगर कमिटीले घरदैलो अभियान सुरु गरेको छ। मोरङ–१ का एमाले उम्मेदवार घनश्याम खतिवडा वडा केन्द्रित भएर मतदातासँग प्रत्यक्ष

धनकुटामा मतदाता शिक्षा अनुगमनकर्ताहरुको अभिमुखीकरण तालिम सम्पन्न

धनकुटा,२८ माघ । धनकुटामा मतदाता शिक्षा अनुगमनकर्ताहरुको अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न भएको छ । मतदाता शिक्षा विशेष कार्यक्रम अन्तर्गत जिल्ला निर्वाचन कार्यालय धनकुटामा तालिम सम्पन्न भएको हो । स्थानीय तहका

हिजो भएको बस दुर्घटनापछि मृतक तथा घाइतेका आफन्तहरूद्वारा मन्थली बजार क्षेत्रमा सवारी आवतजावत बन्द

काठमाडौ । मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान भएको बस दुर्घटनापछि मृतक तथा घाइतेका आफन्तहरूले बुधबार मन्थली बजार क्षेत्रमा सवारी आवतजावत बन्द गराएका छन् । पीडित पक्षले दोषीमाथि कारबाही

धनकुटाका यी स्थानमा आज दिउंसो बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,२८ माघ । धनकुटाका केही स्थानमा आज दिउंसो बिद्युत सेवा अवरुद्द हुने भएको छ । जिल्लाको ११ के .भि.त्रिबेणि फिडर अन्तर्गत धनकुटा नगरपालिका वडा न. ८ स्थित पेलेपाङमा ११ के.

डा. शेखर कोइरालाको चुनावी अभियान तीव्र, ६ वडामा एकैदिन पार्टी कार्यालय उदघाटन

विराटनगर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा कांग्रेसका उम्मेदवार तथा वरिष्ठ नेता डा. शेखर कोइरालाले

मोरङमा मतदान केन्द्र अनुगमन

विराटनगर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गराउन मोरङ जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको टोलीसहित मोरङका सबै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।