ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–४ मा ८२ वर्षीय नैना राज सुनुवार मृ”त अवस्थामा फेला परेका छन् । विगत ३ वर्षदेखि छोरीको घर मोलुङ ४ हर्कपुरमा बस्दै आएका उनी, माघ २७
विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा विराटनगर महानगरपालिका देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा अब्बल देखिएको छ । १७ वटा सूचकका आधारमा गरिएको
सङ्खुवासभा । नेपाली कांग्रेस सङ्खुवासभाका महासमिति सदस्य मुक्तिसिंह राई राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँ पुगेर रास्वपा प्रवेश गरेको रास्वपा सङ्खुवासभाका सभापति भक्तनारायण श्रेष्ठले बताए
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका १ स्थित मुख्य बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । खाँदबारी नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघ, नेपाल प्रहरी तथा पत्रकार महासंघको
उर्लाबारी । तत्कालीन माओवादी केन्द्र उर्लाबारीका प्रभावशाली नेता मिलन दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन्। हाल नेकपामा रहेका दाहाललाई एमालेले औपचारिक कार्यक्रममार्फत पार्टीमा स्वागत गरेको जनाएको छ । गत स्थानीय
विराटनगर, माघ २९ गते । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते झापाको इलाका
धरान । एमालेका उमेद्वार टीकाराम लिम्बूलाई आफ्नै घरको आँगनमा पहिलो पटक देखिपछि धरान –१५ श्यामचोककी इन्द्रकला लावतीले सूर्यमा भोट हाल्ने प्रतिवद्धता जनाउनुभयो । लावतीले भन्नुभयो –‘उमेद्वार भनेपछि बुढो हुन्छ भन्ने
विराटनगर । निर्वाचन सुरक्षा चुनौती, तयारी अवस्था र संवे-दनशी’ल क्षेत्रको मूल्याङ्कन गर्न एआईजी राजन अधिकारीलाई कोशी प्रदेशमा खटाइएको छ । फि’ल्डमा खटिएका एआईजी अधिकारीले निर्वा’चन सुरक्षासम्बन्धी हालसम्मको तयारी, जनशक्ति तथा
काठमाडौ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटीकालगायतका सामग्री ढुवानी गरिरहेको छ । आयोगले अघिल्लो हप्ताबाट नै मतपेटीका लगायतका सामग्री ढुवानी सुरू गरेको हो
भोजपुर । भोजपुरको हतुवागढी र उदयपुरको बेलका नगरपालिका जोड्ने दूधकोशी नदीमाथिको चुहार पुल निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन। यो पुल अलपत्र पर्दा दुई