पर्सा, २९ असार। नेपाल–भारत सीमामा लागूऔषध तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायले निगरानी कडा बनाइरहेका बेला भारतको सीमावर्ती सहर रक्सौलबाट दुई नेपालीसहित तीन जना ब्राउन सुगरसहित पक्राउ परेका छन्।
सञ्जय मिश्रा/रौतहट, २९ असार। असारको अन्तिम सातासम्म आइपुग्दा मधेश प्रदेशका अधिकांश जिल्लामा धान रोपाइँले तीव्रता पाएको छ। केही दिनयता परेको वर्षापछि किसान खेतमा व्यस्त देखिए पनि उनीहरूको सबैभन्दा ठूलो समस्या
काठमाडौं, २९ असार । राहदानी विभागले नयाँ प्रणालीमार्फत नागरिकलाई सेवा दिन सुरू गरेको छ । विभागका अनुसार नयाँ प्रक्रियाबाट छापिएको राहदानी केही सेवाग्राहीले आज असार २९ गतेबाट लिन सुरू
काठमाडौं, २९ असार । नेपाल शिक्षा परिषद र भानु माध्यमिक विद्यालयद्धारा आयोजित २१३औं भानु जयन्ती कार्यक्रममा सम्वोधन गर्दै परराष्ट्रमन्त्री शिसिर खनाल । साथै भानु जयन्तीको अवसरमा आयोजित प्रभातफेरी । तस्बिरः
बारा, २९ असार। बाराको कलैया उपमहानगरपालिकामा पोखरीमा नुहाउने क्रममा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ करिब ६स्३० बजे कलैया उपमहानगरपालिका–११ घोघरियास्थित
पोखरा, असार २९ । बहुमूल्य वस्तु भएको भन्दै सेतो ढुङ्गाजस्तो टल्किने पदार्थ देखाएर सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका
विराटनगर, असार २९ । कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरीका अनुसार पक्राउ परेकाहरूको
झापा, असार २९ । झापाको भद्रपुर नगरपालिका–३ स्थित एक घरबाट प्रहरीले अवैध रूपमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा खरबुजाको बिउ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ प्राप्त
जाजरकोट, असार २९ । अविरल वर्षाका कारण जाजरकोटमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार असार २८ गते
सुनसरी, असार २९ । सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७.४५ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार राति करिब