एमाले सचिवालय बैठक सुरु, आजै केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, ५ असोज । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज सोमबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। आइतबार निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

काठमाडौं, ५ असाेज ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् ।    रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापा, ५ असोज । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध आजदेखि विशेष खोप अभियान सञ्चालन हुँदै छ। स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै

भन्सार छली ल्याइँदै गरेका सामान सहित चार सवारीसाधन बरामद

सञ्जय मिश्रा/रौतहट ५ असोज । बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली नेपाल भित्र्याउन लागिएका विभिन्न सामान तथा चारवटा सवारीसाधन बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल

संसद्का तीन विषयगत समितिको बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची

काठमाडौं, ५ असोज । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा विषयगत समितिको बैठक बस्दै छ। सिंहदरबारमा आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडाैं, ५ असाेज । विश्व शान्ति दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ मा संसारभर मनाइन्छ।  सन् २०२६ का लागि संयुक्त राष्ट्र सङ्घले तय गरेको आधिकारिक नारा 'शान्तिमा लगानी

कर्णालीको कृषि मन्त्रालयमा कर्मचारी सरुवामा भाँडभैलो, सत्ता निकटकालाई अवसरै अवसर !

शेरबहादुर थापा/सुर्खेत, ५ असोज । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गरेको कर्मचारी सरुवामा भाँडभैलो देखिएको छ ।  सत्ता फेरिएसँगै शक्तिमा आएका केहि कर्मचारीको सरुवा अन्तै भएको

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा आज

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सञ्जय मिश्रा/रौतहट, ५ असोज । सन्तानको चाहना र आर्थिक अभावको बीचमा मानव शरीर र प्रजनन क्षमताको कथित कारोबार हुने गरेको एउटा गम्भीर दाबी सार्वजनिक भएको छ। भारत उत्तर प्रदेश–नेपाल सीमासँग

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज (सोमबार) बस्दै छ। अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।