विराटनगर, असोज २ । झापा, सुनसरी र धनकुटाबाट प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । असोज १ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका–७ का प्रकाश सहनी र
रौतहट २ असोज । भारतको बिहारस्थित मुजफ्फरपुरमा करिब ११ महिनादेखि अलपत्र रहेकी एक नेपाली महिलाको सकुशल उद्धार गरी वीरगंजस्थित परिवारसँग पुनर्मिलन गराइएको छ। धादिङको थानबेसी गाउँपालिकाकी ३६ वर्षीया सानुमाया तामाङलाई
काठमाडौं, २ असोज । विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ । समारोहमा अन्तिम स्पर्धाका लागि २२ जना महिला छनोट
रौतहट, २ असोज । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा लगातार तीनवटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले लोडेड कटुवा पेस्तोल बरामद गरेको छ। शुक्रबार बिहान स्थानीय दयाराम साहको घरको पछाडिको
काठमाडौं, २ असोज । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको
तेजन खड्का. दिपक बास्तोला/मोरङ, २ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा कोशी प्रदेशमा नेतृत्वका आकांक्षीहरूको सक्रियता बढेको छ। प्रदेश सभापतिका लागि विभिन्न नेताहरूको नाम चर्चामा आइरहेका बेला उर्लाबारी-५ निवासी तथा
सुभाष कायस्थ/जनकपुरधाम, २ असोज । मधेश प्रदेश सरकारका मुख्मन्त्री र अर्थमन्त्रीले सत्तारुढ दल एमालेसँग समन्वय नगरी एकमुष्टै कर्मचारी सरुवा गर्दा सरकार नै संकटमा परेको छ । कर्मचारी सरुवाले मन्त्रालय तथा मातहतका कार्यालहरुको
मोरङ २ असाेज । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सरकारी सवारीसाधन कर्मचारीले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएको रहस्य सार्वजनिक भएको छ । बुधबार मध्यान्ह करिब १२ बजे नगरपालिकाको १ झ ५१४
काठमाडौं, २ असोज । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको शव निकालिएको छ । शुक्रबार दिउँसो १२ बजे आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र
विराटनगर । कोशी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपमा मनाउने भएको छ। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विराटनगरस्थित