मोरङ कांग्रेसका नेताहरुको सामूहिक आह्‌वान : दुई महाधिवेशन होइन, ‘एकताको महाधिवेशन’ गरौं

विराटनगर । नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक मतभेद र विवाद समाधानका लागि कांग्रेस मोरङका नेता तथा कार्यकर्ताले दुईवटा महाधिवेशन प्रक्रियालाई एउटै साझा प्रक्रियामा समाहित गरी ‘एकताको महाधिवेशन’ गर्न आह्‌वान गरेका

धनकुटाको साँगुरीगढीमा मानव अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश प्रमुख वीरबहादुर मगरको अध्यक्षता र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको प्रमुख आतिथ्यमा एकदिने मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम

मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भरतपुर । चितवनको खैरहनी नगरपालिका–८ चौबिसकोठी चोकमा मिनी ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ः१५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ क

१३ देशमा राजदूत सिफारिस, भारतमा पाण्डे, चीनमा शर्मा र अमेरिकामा थापा

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकहरुमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैंठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

धनकुटाको हिलेबाट ३ ग्राम ५४० मिलिग्राम लागूऔषध सहित तीन जना पक्राउ

धनकुटा । धनकुटाको हिलेबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् । बिहीबार राति करिब १० बजे लागूऔषध कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरी चौकी हिलेबाट खटिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बालेनले आफैँ उदाहरण बनेर नवीन

विराटनगर स्थित सास्थम कलेजमा बीबीए र बीएचएमका नयाँ विद्यार्थीलाई स्वागत

विराटनगर । सास्थम कलेज विराटनगरले बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना स्वागत गरेको छ ।

झापा, सुनसरी र धनकुटाबाट लागूऔषध सहित १० जना पक्राउ

विराटनगर, असोज २ । झापा, सुनसरी र धनकुटाबाट प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । असोज १ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका–७ का प्रकाश सहनी र

११ महिनापछि भारतबाट नेपाली महिलाको उद्धार, बुवाको जिम्मा लगाइयो

रौतहट २ असोज । भारतको बिहारस्थित मुजफ्फरपुरमा करिब ११ महिनादेखि अलपत्र रहेकी एक नेपाली महिलाको सकुशल उद्धार गरी वीरगंजस्थित परिवारसँग पुनर्मिलन गराइएको छ। धादिङको थानबेसी गाउँपालिकाकी ३६ वर्षीया सानुमाया तामाङलाई

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

काठमाडौं, २ असोज । विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ । समारोहमा अन्तिम स्पर्धाका लागि २२ जना महिला छनोट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।