रौतहट ३१ भदौ । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा सशस्त्र सीमा बल (एसएसबी) ले नेपालतर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको युरिया मलसहित दुईजनालाई पक्राउ गरेको छ । छुट्टाछुट्टै कारबाहीका क्रममा
धनकुटा । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ। जिल्ला समन्वय समितिको कार्यालय धनकुटामा सम्पन्न बैठकले दिवसलाई विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको
सञ्जय मिश्रा/रौतहट, ३१ भदौ। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह बुधबार पुन: कार्यकक्षमा फर्किएका छन् । केही समययता अदालतको मुद्दाका कारण उनको पदलाई लिएर देखिएको अन्योल अन्त्य
काठमाडौं, ३१ भदौ । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकले मूलभूत रूपमा दुईवटा निर्णय गरेको हो ।
ओखलढुङ्गा । ओखलढुङ्गामा ढुङ्गा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरस्थित मानेभञ्ज्याङ–राघवपुर भित्री कच्ची सडकखण्डमा लु.४ त १६७२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ढुङ्गा
काठमाडौं, ३१ भदौ । प्रतिनिधिसभामा सांसदहरुले भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत र पुन:स्थापनालाई प्रभावकारी बनाउन संसद्बाट सर्वदलीय समिति गठन हुनुपर्ने, इभी गाडीमा आगो लागेको र ब्रिक्स सम्मेलनमा नेपालको कूटनीतिक क्षमताको
काठमाडौं, ३१ भदाै। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बढ्दो महँगीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । धबारकाे प्रतिनिधिसभा बैठकमा उनले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र बजारमा अत्यावश्यक वस्तुमा चरम महँगी बढेकाे बताए
काठमाडौं, ३१ भदौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका छन् । उमेरहदका कारण परराष्ट्र सेवाबाट अनिवार्य अवकाश हुन लागेका श्रीवास्तव बीचमै स्वदेश
काठमाडौं, ३१ भदाै । अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेकाे छ । बुधबार बसेको समिति बैठकमा सभापति कृष्णहरि बुढाथोकीले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन छलफलका लागि
उदयपुर । उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकखण्डमा ट्रक र यात्रुबाहक हायस एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। बुधबार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको