वीरगन्जमा भारतीय कारभित्र ४ पेस्तोल, ६ गोली बरामद

रौतहट, १ असोज । वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र SLR का गोली बरामद गरेको छ। वीरगन्ज महानगरपालिका–१५ स्थित बास्तु विहार चोकनजिक बुधबार साँझ शंकास्पद

सामुद्रिक जैविक विविधता सम्झौतामाथि छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे बस्दै छ। संसद् भवनमा बस्ने आजको बैठकमा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गर्ने मुख्य सम्भावित कार्यसूची

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, कृष्णभीर सञ्चालनमा

काठमाडौं, १ असोज । बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा प्रमुख सडकखण्डमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ। लगातारको वर्षा र विपद्का कारण केही

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं, १ असोज। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७:३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।  विपद्पछिको

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

ललितपुर, १ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ, १ असोज। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश

विश्वकर्मा पूजाः दिव्य वास्तुकारको रूपमा सम्झना गरिने पर्व

काठमाडाैं, १ असाेज । विश्वकर्मा पूजा हिन्दू धर्ममा निर्माण, शिल्पकला, प्रविधि र यन्त्रका देवता मानिने भगवान् विश्वकर्माको सम्मानमा मनाइने एक प्रमुख पर्व हो। नेपाल तथा भारतका विभिन्न स्थानमा विशेषगरी का कारीगर,

भारतीय नागरिकसँग भेटियो १३ लाख ६५ हजार रुपैयाँ, स्रोत खुलाउन सकेनन्

रौतहट, ३१ भदौ । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। धनुषाको धनौजी गाउँपालिका-२ गोरदाहा देउरीस्थित भित्री सडकमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले १३ लाख

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा

डोजर चलाए प्रतिकार गुठीविरुद्ध प्रतिकार गर्ने चेतावनी

सुभाष कायस्थ/ जनकपुरधाम, ३१ भदौ । जनकपुरधाम उपमहानगरपालिकास्थित गुठी संस्थानको जग्गामा पुस्तौँदेखि बसोबास गर्दै आएका गुठी तथा रैती जग्गाका बासिन्दाद्वारा आफूहरुको घरमा डोजर चलाए सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।