अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

काठमाडौं, १ असोज । अस्ट्रेलिया सरकारले बसाइसराइ (इमिग्रेसन) नियन्त्रण गर्न अन्तर्राष्ट्रिय विद्यार्थी, ‘भिसा हपर’ र ब्याकप्याकर्सलाई लक्षित गर्दै नयाँ र कडा अध्यागमन नियमहरूको घोषणा गरेको छ। गृहमन्त्री टोनी बर्कले बिहीबार

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

काठमाडौं ।  सरकारले ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाभित्र बिग्रिएका सडकबारे गुनासो र सुझाव दर्ता गर्न मिल्ने गरी सडक डिभिजन काठमाडौंले एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

१९ दिनसम्म बन्धक बनाएर बालिका बलात्कार घटनामा ताहिर जेल चलान

सुभाष कायस्थ/जनकपुरधाम। करिब डेढ वर्षअघि जनकपुरधामको एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको घटनामा मुख्य अभियुक्त भनिएको ताहिर राइन पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।  धनौजी गाउँपालिकाकी १६

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

सञ्जय मिश्रा/ रौतहट, १ असोज। सुन्दा जो कोहीलाई पनि आश्चर्य लाग्ने यो घटना छिमेकी मुलुक भारतको बिहारस्थित पूर्णिया जिल्लाको हो। अन्तर्जातीय विवाह गरेको भन्दै पूर्णियाका एक बाबुले आफ्नै जीवित छोरीको पुतला बनाएर

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

सुभाष कायस्थ/जनकपुरधाम, १ असोज । जनप्रतिनिधि र कर्मचारीमाथि हातपात तथा कार्यालयमा तोडफोड भएको भन्दै महोत्तरीको औरही नगरपालिकाले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बुधबार बिहान करिब ११ः३०

उदयपुरको कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

उदयपुर, १ असोज । उदयपुरको पश्चिमी भेग कटारीबाट सशस्त्र प्रहरी बलले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, ५ नम्बर हेडक्वाटर त्रियुगामातहत रहेको कटारी बेस क्याम्पको टोलीले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चंगा, ड्रोन र बेलुन उडाउन रोक

काठमाडौं, १ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन र विमानतर्फ लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। नेपाल

इलामको देउमाईमा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप सडकमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिँदा देउमाई नगरपालिका–१ चमैता बस्ने अन्दाजी

बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा क्रियाशिल पत्रकारहरु सगँ बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार विराटनगरमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय ले

इटहरीबाट ब्राउन सुगर र नगद सहित २३ वर्षीय युवक पक्राउ

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–८ भोजपुरे टोलबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थ र नगदसहित एक युवकलाई पक्राउ गरेको छ। बुधबार राति करिब ८ः१० बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।