प्रधानमन्त्री र कार्यबाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच भेटवार्ता

काठमाडौं, ३१ भदाै । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति

प्रहरीका तीनवटा बेरिकेट तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

रौतहट ३१ भदौ । प्रहरीको निगरानी छल्दै तीनवटा बेरिकेट तोडेर भागेको एम्बुलेन्सबाट सिरहामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बुधबार बिहान सिंहदरबारस्थित रास्वपाको संसदीय कार्यालयमा बैठक सुरु भएको हो । सर्वदलीय बैठकमा लामिछाने, कांग्रेस सभापति

कुटपिटबाट घाइतेको उपचारका क्रममा मृत्यु, कुटपिट गर्ने व्यक्ति पक्राउ

धनगढी । बझाङमा कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्री बस्ने ५० वर्षीय झलक जप्रेललाई भदौ २२ गते साँझ सामान्य विवादका क्रममा

कोशीमा बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ

विराटनगर, भदौ ३१ गते ।विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन

झापा, मोरङ र पाँचथरबाट ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर । झापा, मोरङ र पाँचथरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। भदौ ३० गते झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा गौरादह नगरपालिका–४

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

सुर्खेत, ३१ भदौ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर वडा नं. ७ इत्राममा कर्णाली प्रदेश सरकारले सातवटै मन्त्रालय रहेको एकीकृत भवन ‘कर्णालीको सिंहदरबार’ निर्माण थालनी गरेको छ । सुर्खेत उपत्यका नगर विकास

जलवायु जोखिम न्यूनीकरणका लागि प्राधिकरण र JICA बिज्ञ विच प्यारामेट्रिक बीमा सम्भावना र चुनौती सम्बन्धमा छलफल सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय र JICA का बिज्ञहरु विच जलवायुजन्य विपद् जोखिम न्यूनीकरण, प्यारामेट्रिक बीमाको प्रवर्द्धन तथा चुनौतीका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। जलवायु

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडौँ, ३१ भदौ। विश्व ओजोन तह संरक्षण दिवस प्रत्येक वर्ष सेप्टेम्बर १६ मा विश्वभर मनाइन्छ। पृथ्वीको वायुमण्डलमा रहेको ओजोन तहको महत्त्वबारे जनचेतना जगाउनु र यसको संरक्षणका लागि पहल गर्नु यस

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही, ३१ भदौ । सर्लाहीको बागमतीमा मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। बागमती नगरपालिका–४ गोले टोलमा परेको चट्याङ लागेर सोही



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।