प्रतिनिधिसभा र विषयगत समितिका बैठक बस्दै, सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं, ३० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दै छ। आजको बैठकमा मन्त्रालयगत मौखिक प्रश्नको उत्तर दिने र अन्तर्राष्ट्रिय सम्झौता अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको

बाढी र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, यात्रुलाई सतर्कता अपनाउन प्रहरीको आग्रह

काठमाडौं, ३० भदौ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न भागका प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो

आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत फेला

वालिङ (स्याङ्जा), ३० भदौ । स्याङ्जाको वालिङ नगरपालिका–९ भुम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी ५३ वर्षीया माया पाण्डे मृत अवस्थामा फेला परेकी छन्। मङ्गलबार बिहान करिब ५ बजे नुहाउने क्रममा

आजको मौसमः देशभरी मध्यम बर्षा हुने

काठमाडौं, ३० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

मोरङको बूढीगंगामा बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

विराटनगर । मोरङको बूढीगंगामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ। सोमबार साँझ करिब ५ः३० बजे कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा दुर्घटना भएको हो।

धनकुटामा छायांकन गरिएको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक, मौलिक नेपाली कथाको झल्को

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. १ धाप आसपासका रमणीय क्षेत्रमा छायांकन गरिएको नेपाली कथानक चलचित्र ‘कार्की साइँला’ को ट्रेलर भदौ २३ गते सार्वजनिक गरिएको छ। चलचित्र

जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदी पक्राउ

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेवबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–९ घर भई हाल काठमाडौंको कागेश्वरी

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

नयाँ दिल्ली, २९ भदौ। हालैको बाढीका कारण जलविद्युत् पूर्वाधारमा पुगेको व्यापक क्षतिपछि छिमेकी मुलुकको थप विद्युत् आवश्यकता पूरा गर्न मद्दत पुर्‍याउने उद्देश्यले भारतको विद्युत् मन्त्रालयले नेपालमा दैनिक १८ घण्टा विद्युत्

बाढीपछिको पुन:स्थापनाका लागि स्रोतको कमी नहुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुन:स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

भट्टराई अर्थमन्त्री बनेपछि मधेशको अर्थतन्त्रमा देखियो सुधार

सञ्जय मिश्रा/रौतहट, २९ भदौ । मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई छोटो समयमै वित्तीय अनुशासन, खर्च नियन्त्रण र प्रशासनिक सुधारमा लिएको कडा नीतिका कारण चर्चामा आएका छन्। चन्द्रपुर नगरपालिका रौतहट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।