धरान दुर्घटना अपडेट : एक जनाको मृत्यु,११ घाइते

सुनसरी । धरानमा पिकअप दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । धरान उपमहानगरपालिका–१३ शिवधारा नजिक आज (शनिवार) साँझ धनकुटाबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश–१–०२–०० च

धरानको जिरोप्वाईन्टमा भयानक दुर्घटना

सुनसरी । सुनसरीको धरानमा दुर्घटना भएको छ । धरानको जिरोप्वाईन्टमा भयानक दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

मोरङको जहदामा पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला

मोरङ । मोरङको जहदा गाउँपालिका–५ सोहलस्थित पोखरीमा एक महिलाको डुबेर मृत्यु भएको छ। आज बिहान करिब ८ बजे पोखरीमा महिलाको शव भेटिएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। सूचना पाएसँगै प्रहरी

उर्लाबारीकी एक किशोरी बेपत्ता

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नम्बर ३ दुर्गा चौक निवासी संजिव भुजेलकी छोरी परिवारबाट सम्पर्कविहीन भएकी छिन् । १८ वर्षीया सन्जु भुजेल शुक्रबार दिउँसो करिव १ बजेदेखि सम्पर्कविहीन भएकी परिवारले

सुनकोशी पुलबाट हामफालेका ब्यक्ति अझै परेनन् फेला,टोपी र जुत्ता फेला

उदयपुर । सुनकोशी पुलबाट हामफालेका ब्यक्ति अझै फेला पर्न सकेको छैन । उदयपुरको कटारी १४ घुर्मी र ओखलढुंगाको हर्कपुर जोड्ने सुनकोसी पुलबाट तीनदिनअघि एक ब्यक्तिले हाम्फालेका थिए । उनको खोजी

एमाले अभिमन्युजस्तो कलिलो होइन, एमालेले त्यस्ता चक्रब्युहलाई कच्याककुचुक बनाइदिन्छ: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरू सकिए वा सकिन्छन् भन्ने धारणा नबनाउन आग्रह गरेका छन्। शनिबार नेकपा एमालेको ११औँ महाधिवेशनका लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले

जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गर्ने ४६ जना पक्राउ, २१ जना जेल चलान

झापा । जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गर्ने ४६ जना पक्राउ परेका छन् । त्यसमध्ये २१ जना जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

काठमाडौँ । विराटनगर किङ्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको पहिलो क्वालिफायरमा स्थान बनाएको

झापाको शिवसताक्षीमा श्रीमानलाई बाम्फोक प्रहार गर्ने श्रीमती पक्राउ

झापा । झापाको शिवसताक्षीमा श्रीमानलाई बाम्फोक प्रहार गर्ने श्रीमती पक्राउ परेकी छन् । गएराति १२ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झिलझिले बस्ने ३३ वर्षीय टंकबहादुर सुब्बालाई सामान्य घरायसी विवादका

विराटनगरमा बाईक र सिटी सफारी एकआपसमा ठोक्किंदा दुर्घटना

विराटनगर । विराटनगर ५ चान्दनी चौक स्थित बाईक र सिटी सफारी एकआपसमा ठोक्किंदा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।