प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ – कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस असोज २२ गते मंगलवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल असोज २२ गते मंगलबार इश्वी सन २०२४ अक्टोवर ८ तारीख आश्विन शुक्ल पक्ष दुर्गा पक्ष पञ्चमी तिथी पश्चात षष्ठी तिथी ज्येष्ठा नक्षत्र सौभाग्य

झापामा हत्या आरोपमा एक नाबालक सहित तीन जना पक्राउ

झापा । झापामा हत्या आरोपमा एक नाबालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका–७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मुना मेचे

एनआरएनएद्वारा काभ्रेका बाढी तथा पहिरो प्रभावित ४०१ परिवारलाई राहत वितरण

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय

धनकुटामा यसरी गरियो सडक दुर्घटना पश्चात गरिने खोज, उद्धार र प्राथमिक उपचार सम्बन्धी व्यवहारिक अभ्यास

धनकुटा । धनकुटामा सडक दुर्घटना पश्चात गरिने खोज, उद्धार र प्राथमिक उपचार सम्बन्धी व्यवहारिक अभ्यास सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको संयुक्त

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ। प्रहरीका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

विराटनगर, २१ असोज । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण

बेलबारी स्थित सशस्त्र प्रहरी बेश क्याम्पको अगाडि रहेको जंगलमा एक व्यक्तिको शव फेला

मोरङ । मोरङको बेलबारी-११ मा स्थित सशस्त्र प्रहरी बेश क्याम्पको अगाडि रहेको जंगलमा एक व्यक्तिको शव भेटिएको छ। प्रहरीका अनुसार, शव अन्दाजी ४० वर्ष उमेरको व्यक्तिको हुनसक्ने आशंका गरिएको छ‌

विराटनगर महानगरद्वारा मासु पसलको अनुगमन

विराटगगर । विराटनगर महानगरपालिकाले माछा–मासु पसलको अनुगमन सुरु गरेको छ । दशैंलगायतका चाडपर्वको मौका छोपी व्यवसायी माछा–मासु निर्देशिकाविपरीतको कार्य गर्ने सम्भावना बढेका कारण महानगरले अनुगमन सुरु गरेको हो । अनुगमन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।