विराटनगर महानगरद्वारा बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर शुभारम्भ

विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) शुभारम्भ गरिएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो

विराटनगरका अधिकांश माछा–मासु पसलमा सरसफाईको कमी

विराटगगर । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश माछा–मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । तोकिएको मापदण्डमध्ये पसलभित्रको सरसफाईमै कमजोरी देखिएको अनुगमन टोलीले भेटेको छ । विराटनगर महानगरपालिकाले गरेको

पाख्रिबासमा पहिरोमा परि ज्यान गुमाएका पीडित परिवारलाई कोशी प्रदेश सरकारको आर्थिक सहयोग

धनकुटा,२२ असोज । असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका धनकुटाको पाख्रीबास नगरपालिका ५ का पीडित परिवारलाई कोशी प्रदेश सरकार बाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई प्रदेश

पाख्रिबासमा नेकपा एमालेको शुभकामना आदान-प्रदान

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमाले पाख्रिबास नगर संगठन कमिटिले आज शुभकामना आदान-प्रदान कार्यक्रम गरेको छ । नजिकिंदै गरेको विजया दशमी,तिहार,छठ,उधौली,नेपाल संवत,ल्होसार,चासोक तांग्नाम लगायत नेपालीका विभिन्न सांस्कृतिक चाडपर्वको अवसरमा शुभकामना

धनकुटाको पाख्रिबास,सहिदभूमि र साँगुरीगढीमा अवैध गाँजाको बोट तथा वेर्ना नष्ट

धनकुटा, असोज २२ गते । धनकुटाको पाख्रिबास नगरपालिका, शहिदभुमी र साँगुरीगढी गाउँपालिकाका वडा एरियाहरुमा अवैध रुपमा लगाएका तथा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले नष्ट गरेको छ । असोज

झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापा, असोज २२ गते । झापाको मेचीनगर नगरपालिका-६ स्थित पु मेचीपुलमा लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २१ गते लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको

मोरङको रंगेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ, असोज २२ गते ।मोरङको रंगेली नगरपालिका-१ पोखरी टोल स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । असोज २२ गते दिउँसो साढे १२ बजे कर्सियाबाट सखरदिना

तेह्रथुम देखि धरान जाँदै गरेको इभी गाडी दुर्घटना

धनकुटा । तेह्रथुम देखि धरान जाँदै गरेको इभी गाडी दुर्घटना भएको छ । तमोर मास्तिर टर्निङमा दुर्घटना हुंदा १ जना घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको छ ।

भोजपुर हतुवागढीका २६ वर्षीय बुद्धिमान तामाङको सिन्धुली बस दुर्घटनामा मृत्यु

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका १ बस्ने २६ वर्षीय बुद्धिमान तामाङ र अर्का एक पुरुषको मृत्यु भएको हो ।

धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा । धनकुटाका केही स्थानमा आज बिद्युत अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरणको धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ के .भि.जितपुर फिडर अन्तर्गत पर्ने आहाले,देउराली,नेताचौक, अर्खौले,जितपुर बजार,आन्द्रुङ लगायत का



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।