नरेन्द्र कश्चित,धनकुटा । धनकुटाको हिले खोकु सडक खण्डमा पर्ने सहिदभूमि गाउँपालिका वडा नं-४,नासपति चौकमा दुर्घटना परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुमेमा २३ वर्षिया लुरे वि.क.भनिने टाइजन विक
काठमाडौं, असोज १९ । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन
काठमाडौँ । हरेक वर्ष दशैँमा भक्तजनको भीड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।
काठमाडौं । ‘छैटौँ चोकोफल नेशनल किड्स अफ दि इयर २०२४’को उपाधि सिनियर बलिकातर्फ क्यारिङ दोङ र जुनियर बालिकातर्फ प्रान्भी आचार्यले जितेका छन् । यस्तै सिनियर बालकतर्फ उत्सर्ग भट्टराईले र जुनियर
काठमाडौं, असोज १९ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक
मोरङ । मोरङको सुन्दरहरैचा वार्ड नं ६ दुलारी स्थित हिमालय मिल अगाडिको बिजुलीको पोलमा आगलागी भएको छ। करिब रातीको ९:३० बजे बिजुलीको पोलमा आगलागी भएपछि इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिकाको
श्री शाके १९४६ बि स २०८१ साल असोज १९ गते शनिबार इश्वी सन २०२४ अक्टोवर ५ तारीख आश्विन शुक्ल पक्ष दुर्गा पक्ष तृतीया तिथी स्वाती नक्षत्र विष्कुम्भ योग तैतिल करण
विराटनगर । विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा
काठमाडौँ । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले अनुचित तरिकाले भाडा बढाएका वायुसेवा कम्पनीहरुलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । अध्यक्ष महर्जनलले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै
मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा दुर्घटनामा परेर घाइते भएकी १ जना महिलाको मृत्यु भएको छ । बेलबारीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ५५९२ नम्बरको मोटरसाइकलले इटहरीतर्फ