उदयपुर आउंदै गरेका केसी आफू सवार गाडी सहित मृत फेला

उदयपुर । काठमाडौंदेखि उदयपुर आउदै गरेका दिपेन्द्र केसी तीन दिनपछि आफू सवार गाडीसहित मृत फेला परेका छन् । उनी तीन दिनअघि मंसिर १३ गते शनिबार काठमाडौंबाट उदयपुरको रुपाटाँर जाने भन्दै

विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि धनकुटाको आहालेमा श्री सिंहकाली मेला

हिराराज राई, धनकुटा ।धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ मा अवस्थित श्री सिंहकाली माध्यमिक विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले यस वर्ष सिंहकाली मेला २०८२ भव्य

उर्लाबारीमा २७ दिने कर तथा खाद्य सुरक्षा अभियान शुरू

उर्लाबारी । “म तिर्छु कर, बनाउँछु उर्लाबारी नगर” भन्ने मूल नारासहित उर्लाबारी नगरपालिकाले कर तथा खाद्य सुरक्षा सम्बन्धी २७ दिने व्यापक सचेतना अभियान संचालन गरेको छ। सोमबार सो अभियानको वडा

विराटनगर विमानस्थलमा प्रचण्डमाथि दुर्व्यवहार

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहालमाथि विराटनगर विमानस्थलमा दुर्व्यवहार गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । नेकपाकाे विराटनगरमा आयाेजित सन्देशसभा सकेर फर्कने क्रममा विमानस्थल परिसरमा सोमबार

३ दिनदेखि ड्राइभर सहित हराइरहेको सुमो भेटियो , ड्राइभर मृत अवस्थामा फेला

काठमाडौ । ३ दिनदेखि चालकसहित हराइरहेको सुमो घुर्मी नजिक पाखेमारा भन्ने स्थानमा सडकबाट करिब ३०० मिटर तल फेला परेको छ। सुमोका चालक मृत अवस्थामै भेटिएका छन्। कार्तिक १३ गतेदेखि हराइरहेको

किशोरी कार्कीले गरिन् ओखलढुंगाबाट चुनाब लड्ने घोषणा

काठमाडौँ । जेनजी अभियन्ता किशोरी कार्कीले ओखलढुङ्गाबाट चुनाव लड्ने भएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गाबाट चुनाव लड्ने

मोरङको वारङिमा निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले पाए सेवा

लेटाङ, १५ मंसिर । मोरङको लेटाङ नगरपालिका–७ वारङिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लेटाङ एडभान्स हस्पिटलको प्राविधिक सहयोगमा तथा ७ नं. वडा कार्यालयको आयोजनामा वारङ्गी लेटाङ क्षेत्रमा

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई झड्काः भूमि आयोग खारेज गर्ने निर्णय बदर

काठमाडौं, १५ साउन । भूमि समस्या समाधान आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय बदर भएको छ । सर्वोच्च अदालतले सरकारको उक्त निर्णय बदर गरिएको हो । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

प्रविधिको दुरुपयोगले लैंगिक हिंसाका घटना बढ्दै गएको

विराटनगर । प्रविधिको दुरुपयोगका कारण लैंगिक हिंसा र उत्पीडनका नयाँ आयामहरू थपिँदै गएको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्तहरूले बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत गैरसरकारी महासंघ मोरङको समन्वय

क्वारेन्टाइन कार्यालय बिराटनगरको त्रैमासिक प्रतिवेदन सार्वजनिक ,८३.३७ प्रतिशत काम सम्पन्न

बिराटनगर , मंसिर १५— पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले आ.व. २०८२÷८३ को पहिलो त्रैमासिकको अवधिमा प्रथम त्रैमासिक अवधिको निर्धारित कार्यहरुको ८३.३७ प्रतिशत काम सम्पन्न भएको सो कार्यहरुको ४७.५५ प्रतिशत वित्तिय प्रगति



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।