तीन राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त तीन जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ

तेह्रथुमको आठराईमा बच्चा जन्माएर सेफ्टी ट्याङ्कीमा फ्याक्ने दम्पती पक्राउ

तेह्रथुम । तेह्रथुमको आठराई-७ थोक्लुङ भालुखोपमा बच्चा जन्माएर सेफ्टी ट्याङ्कीमा फ्याक्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । बच्चा जन्माएर चर्पीको सेफ्टी ट्याङ्कीमा फ्याक्ने थोक्लुङ भालुखोपका १९ वर्षीय नगेन्द्र श्रेष्ठ र

अदालतमा बयान फेरेपछि दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चितवनको कालिका नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने केशरीप्रसाद तिवारी र

ओखलढुंगामा जीप दुर्घटना

ओखलढुंगा । ओखलढुंगामा जीप दुर्घटना भएको छ । धरानबाट सोलुखुम्बुका लागि छुटेको जीप ओखलढुंगाको हिलेपानीभन्दा केही माथि दुर्घटना भएको हो । घाइतेहरूलाई ओखलढुंगा सामुदायिक अस्पताल लगिँदै गरिएको र दुर्घटनाबारे विवरण

धनकुटाका ब्यावसायीद्नारा चर्को भाडादरको बिरोध

धनकुटा,१८ साउन । धनकुटा नगरपालिकाको स्वामित्वमा रहेको धनकुटा नगरपालिका वडा नम्बर ७ को माथिल्लो व्यापारिक भवनको अत्याधिक भाडादर बृद्धि गरिएको भन्दै त्यसको त्यहाँ व्यावसाय गर्ने ब्यावसायीले बिरोध गरेका छन् ।

ऊर्जालाई समृद्धिको आधारमा बनाउन प्रधानमन्त्री ओलीलाई इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ

इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

इटहरी । इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार दिउँसो इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । मृतक

मोरङको उर्लाबारीमा हत्यामा संलग्न १ जना पक्राउ

मोरङ, साउन १८ गते । मोरङको उर्लाबारी नगरपालिका-५ का ३० बर्षीय सुवास लामालाई हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । गत मंगलबार बेलुका साढे ६ बजे

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जना पक्राउ

बिराटनगर, साउन १८ गते । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका

धनकुटामा यसरी मनाइँदै गठेमंगल पर्व

धनकुटा,१८ साउन । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगल अर्थात् घण्टाकर्ण पर्व धनकुटामा समेत मनाइँदैछ। चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमंगल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी नेवार समुदायले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।