दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् चैत २७ गते मंगलवारको राशिफल

श्री शाके १९४५ बि स २०८० चैत्र २७ गते मंगलबार इश्वी सन २०२४ अप्रिल ९ तारीख चैत शुक्लपक्ष प्रतिपदा तिथी रेवती नक्षत्र पश्चात अश्विनी वैधृति योग किंस्तुघ्र करण चन्द्रमा मीन

सांगुरीगढीमा सार्वजनिक सेवा प्रवाहमा शान्ति सूरक्षा र प्रहरीको काम कारवाही,अपराध न्यूनिकरण, र कुरिती विरुद्धको सचेतना एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धनकुटा । जिल्ला प्रहरी कार्यलय धनकुटाको आयोजनामा सागुरीगढी गाउपालिकामा सार्वजनिक सेवा प्रवाहमा शान्ति सूरक्षा र प्रहरीको काम कारवाही,अपराध न्यूनिकरण, र कुरिती विरुद्धको सचेतना एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ

धनकुटाको हिलेमा सम्पन्न “बक्रकुण्ड गोल्ड कप ” तेस्रो संस्करणको उपाधी सुनसरीलाई

धनकुटा। बक्रकुण्ड गोल्ड कप तेस्रो संस्करणको उपाधी सुनसरीले उचालेको छ । आज भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजीत गर्दै उपाधि उचालेको हो । निर्धारित

सहिद भिमनारायण गोल्डकप वैशाख २३ गतेदेखि

धनकुटा । १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २३ गतेदेखि हुने भएको छ। सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरेर १५ औँ संस्करणको आयव्यय सार्वजनिक गर्दै

धनकुटामा आगलागी,६ लाख बराबरको क्षति

धनकुटा । धनकुटा नगरपालिका वडा नं १० सल्लेरी सिरानका रत्न मगरको घर र गोठमा आग्लागी भएको छ । आगलागीको कारण ६ लाख बराबरको क्षती भएको जिलला प्रहरी कार्यलय धनकुटाले जनाएको

धनकुटामा आगोमा जलेर घाइते दुई मध्ये एक बालकको मृत्यु

धनकुटा । आगोमा जलेर घाइते भएका धनकुटा नगरपालिका वडा नं ३ कागतेका एक वालकको मृत्यु भएको छ । कागतेका राजु श्रेष्ठले आफ्नो बारीमा झ्यास भेला गरी आगो बालेर खेत जोत्न

धनकुटा जिल्लामा उत्पादित वस्तुहरुको बजारीकरण सम्बन्धि उद्यमी र सरोकारवाला बीच अन्तरक्रिया

धनकुटा । धनकुटा जिल्लामा उत्पादित वस्तुहरुको बजारीकरण सम्बन्धि आज उद्यमी र सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ । साना तथा घरेलु उद्योग कार्यालय धनकुटाद्वारा आयोजित अन्तरक्रियामा उद्यमीहरुले उत्पादित वस्तुको बजारीकरणमा समस्या

झापाको बिर्तामोडबाट मोटरसाईकल चोरी गर्ने प्रहरीको फन्दामा

झापा, चैत्र २६ गते । झापाको बिर्तामोड नगरपालिका डाँडागाँउ-८ स्थितबाट चोरीको मोटरसाईकल सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी

मोरङको सुन्दरहरैचामा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु

मोरङ, चैत्र २६ गते । मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख

धनकुटामा सब्जी बोक्ने मिनिट्रकबाट लागुऔषध गाँजा बरामद

धनकुटा, चैत्र २६ गते । धनकुटाको साँगुरीगढी गाँउपालीका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।