दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् चैत २५ गते आइतवारको राशिफल

श्री शाके १९४५ बि स २०८० चैत्र २५ गते आइतबार इश्वी सन २०२४ अप्रिल ७ तारीख चैत कृष्णपक्ष चतुर्दशी तिथी पश्चात औसीँ तिथी पुर्वभाद्रपदा नक्षत्र ब्रह योग भद्रा करण चन्द्रमा

इलामबाट झापा झर्दै गरेको कबाडी बोकेको पिकअप दुर्घटना

इलाम । इलामबाट झापा झर्दै गरेको कबाडी बोकेको पिकअप जोरकलश को गोलाइमा दुर्धटना भएको छ। दुर्घटनामा परि एक जना सामान्य घाइते भएका छन् । दुर्घटना के कारणले भयो खुल्न बांकी

धनकुटामा फोहोर फाल्ने पोखरीमा डुबेर २ बालकको मृत्यु

धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १० मार्गामा फोहोर फाल्ने पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ । नजिकै रहेको विजय पोल्टी फार्मले छेउमा निर्माण गरेको पोखरीमा डुबेर दुई बालकको

लेखनाथ वाचनालयमा कविता र गजल वाचन

विराटनगर । विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले कविता तथा गजल महफिल सम्पन्न गरेको छ । कार्यक्रममा देवान किराँती, सीमा आभास, शिवनारायण ‘सिंगल’, दीपा मंग्राती र केशव रिमालले कविता वाचन गरे ।

उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन

विराटनगर । साहित्यकार अम्विका खरेल उप्रेतीद्वारा लिखित कवितासंग्रहको विमोचन गरिएको छ । विराट साहित्य संगम विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमकी

पहिचानवादीका उम्मेदवार थेगिमले दर्ता गराए उम्मेदवारी

काठमाडौं, २४ चैत । पहिचानवादीहरुका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाम–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । आज (शनिबार) निर्वाचन कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता

एमाले उम्मेदवार सुहाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं, २४ चैत्र । आगामी बैशाख १५ गतेको लागि हुने इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका उम्मेद्वार सुहाङले मुख्य निर्वाचन अधिकृतको

ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा

पोखरा, चैत २४ गते । साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ । आयोजक र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार

फिल्म ‘रुमानी रंग’का लागि ड्रेस तयार गर्दै आईआईएफटीका विद्यार्थी

काठमाडौं । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत सिनिअर डिजाइनरहरुले निर्माणाधिन नेपाली फिल्म ‘रुमानी रंग’का लागि ड्रेस डिजाइन गर्ने भएका छन् । यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह

धनकुटाको डाँडाबजारमा खानेपानीका लागि एक करोड बजेट दिने मन्त्री राईको घोषणा

धनकुटा, २४ चैत । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित डाँडाबजारमा खानेपानी व्यवस्थापनका लागि एक करोड बजेट उपलब्ध गराउँने घोषणा गरेका छन् । डाँडाबजारस्थित भानु माध्यमिक विद्यालयमा आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।