दैनिक दही खानाले गर्छ यस्तो हानी

काठमाडौँ – गर्मीमा धेरैजसोले दही खाने गर्छन् । तर के तपाईलाई थाहा छ कतिपयलाई दही खानु हुँदैन नत्र उनीहरुको शरीरमा समस्या झनै बढ्छ । दहीले थकान, कमजोरी, पसिना आउने र

सबै मन्त्री बर्खास्त गर्दै प्रचण्ड, नयाँ ४ मन्त्रीले आजै शपथ लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । उच्च स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर नयाँ मन्त्रीमण्डल गठन

खुलाए प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई धोका दिनुको कारण !

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजकै मितिबाट कम्युनिष्ट एकताको प्रयास सुरु भएको उद्घोष गरेका छन् । आज विहान सुखानी सहिद परिवारसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका

रविलाई ‘गृह’ फाइनल हुँदा वर्षमान, पदम र उपेन्द्रलाई के ?

काठमाडौं,२१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण बदलेसँगै पुनर्गठित सरकारमा आज ४ जना मन्त्रीले सपथ खाने भएका छन् । पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारबाट कांग्रेस, एकीकृत समाजवादीलगायतका

माओवादीले हितबहादुर तामाङलाई मन्त्री बनाउँदै

काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) ले हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ । माओवादी स्रोतका अनुसार तामाङलाई मन्त्री बनाउने निश्चित भएको छ । कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे

कोशीबाट एकै दिनमा ३१ जना फरार प्रतिवादी पक्राउ

बिराटनगर, फाल्गुन २१ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट आईतवार एकै

झापा र मोरङबाट लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, फाल्गुन २१ । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रीत औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे झापाको कमल गाउँपालिका-

छोराछोरीले गराए निर्देशक गोपालचन्द्रको पुनर्विवाह

काठमाडौं । नेपाली समाजमा पुनविर्वाह गर्ने क्रम बढेको छ । यसै क्रममा केही वर्षदेखि अमेरिका बस्दै आएका चलचित्रकर्मी गोपालचन्द्र लामिछाने र उनकी पत्नी गीता गिरी लामिछानेले पुनर्विवाह गरेका छन् ।

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने सहमती, आजै सपथ खाने

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवको घरमा तीन घन्टा लामो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने, माओवादी उपमहासचिव बर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

नेकपा (एमाले) आजै सरकारमा सहभागी हुने : पदम गिरी मन्त्री बन्दै

काठमाडौं, २१ फागुन । नेकपा (एमाले) आजै सरकारमा सहभागी हुने भएको छ। कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धन टुटेर एमालेसहितको नयाँ गठबन्धन बनेपछि एमाले सरकारमा जान लागेको हो । अध्यक्ष केपी शर्मा ओलीको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।