लेटाङको बरहजी मन्दिरमा दर्शानार्थीको घुईचो

मोरङ । लेटाङ नगरपालिका वडा नम्बर –७ वारङ्गीस्थित बरहाजी मन्दिरमा आज मङ्सिर पूर्णिमाको अवसरमा विशेष पूजाआजाको आयोजना गरिएको छ। सुनसरीको बरहाक्षेत्रभन्दा पनि पुरानो धार्मिक ऐतिहासिक पृष्ठभूमि बोकेको यस मन्दिरमा आज

विराट मेडिकलमा हजार नर्स भर्ना गर्दा १० जनाले मात्र सम्झौता गरे, पुराना नर्सहरू भने सन्तुष्ट

विराटनगर। मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विगत असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम

झापाबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

झापा, कार्तिक १९ गते । झापा जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १८ गते झापाको भद्रपुर नगपालिका-५ स्थितबाट

उर्लाबारी स्थित सिमसार होटलमा अर्धचेत बनेकी युवतीको निधन

मोरंग । मोरङको उर्लाबारी–४ स्थित सिमसार होटलमा अर्धचेत बनेकी एक युवतीको उपचारको क्रममा निधन भएको छ। किसान चोक–टाँडी- रमिते सडकअन्तर्गत रहेको उक्त होटलमा डोल्मा नामले परिचित २४ वर्षीया सुस्मिता दर्जी

इलाममा बाढीपहिरो पीडितलाई स्वतन्त्र नागरिक समाजद्वारा राहत वितरण

इलाम । गत असोज १८ गतेको बाढी पहिरोबाट क्षतिग्रस्त बनेका घरपरिवार तथा बाढी–पहिरो पीडितलाई स्वतन्त्र नागरिक समाज इलामले राहत वितरण गरेको छ । संस्थाले अहिलेसम्म ईलाम नगरपालिका र देउमाई नगरपालिकाका

नमस्ते झरना जाने मार्ग पुनर्निर्माण कार्य शीघ्र सुरु हुने

हिराराज राई,धनकुटा । हालैको अविरल वर्षाका कारण क्षतिग्रस्त भएको नमस्ते झरना जाने पहुँच मार्गलाई तत्काल पुनर्निर्माण कार्य सुरु गरिने भएको छ। साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सो मार्गको पुनर्निर्माण कार्य

स्कुटर दुर्घटनाका घाइते विराटनगरका युवकको मृत्यु

विराटनगर । विराटनगरमा महानगरपालिकामा भएको स्कुटर दुर्घटनाका घाइते युवकको उपचारका क्रममा मृत्यु भएको छ । गत असोज ३० गते विराटनगर महानगरपालिका–१०, रोडशेषस्थित स्वागतम् होटल नजिकै दुर्घटना भएको थियो । रोडशेषबाट

संखुवासभामा बोलेरो दुर्घटना

संखुवासभा । संखुवासभामा बोलेरो दुर्घटना भएको छ । संखुवासभाको अक्करको टनिङमा बोलेरो दुर्घटना हुंदा एक जना गम्भिर घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बांकी रहेको छ।

बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ

काठमाडौ । बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ परेका छन् । प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको हो । उनी एमाले केन्द्रीय कमिटी

झापामा रोकिएको सिटी सफारी आफैं चलेर पोलमा ठोकिएपछि

झापा । झापाको हल्दीबारी गाउँपालिका–२ स्थित पाराखोपी बजारमा रोकिराखिएको सिटी सफारी आफैं चलेर विद्युत् पोलमा ठोकिएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको छैन। प्रत्यक्षदर्शीका अनुसार रोकिराखिएको सिटी सफारी अचानक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।