धनकुटाको सहिदभूमिमा ३ हजार गांजाको बोट नष्ट

धनकुटा,२८ असोज । धनकुटामा गांजाको बोट फंडानी गरि नष्ट गरिएको छ । जिल्लाको सहिदभूमि गाउंपालिका ३ को विभिन्न स्थानहरुमा प्राकृतिक रुपमा १.५ रोपनि क्षेत्रफलमा उम्रेको अन्दाजी ३ हजार गाँजाको बोट

विराटनगरबाट ३० किलो लागुऔषध गाँजा सहित सिटीसफारी नियन्त्रणमा

विराटनगर,२८ असोज । विराटनगरबाट ३० किलो लागुऔषध गाँजा सहित सिटीसफारीलाई नियन्त्रणमा लिइएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. १८ वडा कार्यालय नजिकमा ICP सडक खण्डबाट फडानीतर्फ जादै गरेको प्र.१-०२-००४

कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जसका कारण आज देशका अधिकांश भू-भागका मौसम सफा रहनेछ। आज दिउँसो कोशी प्रदेश, गण्डकी

विपिन जोशीसहित चार जनाको शव हमासले इजराइललाई बुझायो, शवको फरेन्सिक परीक्षण हुँदै

काठमाडौं । प्यालेस्टिनी अतिवादी समूह हमासले विपिन जोशीको शव इजराइललाई हस्तान्तरण गरेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजराइललाई हस्तान्तरण गरेको हो। इजराइली सेना (आइडिएफ)ले सोमबार

उर्लाबारीकी सम्झना मोक्तान (कौसिला) पथरी शनिश्चरेमा अचेत अवस्थामा फेला,परिवार सम्पर्कमा आउन आग्रह

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ शनिश्चरे चोकमा एक महिला अचेत अवस्थामा फेला परेकी छन्। आफु उर्लाबारी–६ घर रहेको बताउने उक्त महिलाले आफ्नो नाम संझना मोक्तान (कौसिला) र

देश, नागरिक र संगठनको आवश्यकतालाई महसुस गरी गर्वका साथ प्रहरी सेवा प्रदान गर्न प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको निर्देशन

विराटनगर, असोज २७ गते । संगठन प्रमुख प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमण गर्नु भएको छ । असोज २७ गते निरीक्षण भ्रमणको सिलसिलामा पाल्नु

पाख्रिबासको यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,२७ असोज । धनकुटाको पाख्रिबास नगरपालिकाका केही स्थानमा भोलि(मंगलवार)बिद्युत सेवा अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ के.भि. पाख्रिबास फिडर अन्तर्गत पाख्रीबास नगरपालिकाको दियाले,डिकुरे

विपिन जोशीको मृत्यु पुष्टि,शव आजै इजरायल पठाउने घोषणा

एजेन्सी । हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको पुष्टि भएको छ। हमासको सैन्य शाखाले शुक्रबार सार्वजनिक गरेको सूचीमा विपिन जोशीसहित चार बन्धक मृतकको रूपमा नाम उल्लेख

विराटनगर महानगरको समन्वयमा लैंगिक हिंसा प्रभावितका लागि आर्थिक सशक्तिकरण कार्यक्रम

विराटनगर । लैंगिक हिंसा प्रभावितका लागि विराटनगर महानगरमा आर्थिक सशक्तीकरण परियोजना शुभारम्भ बैठक सम्पन्न भएको छ । महानगरको समन्वय तथा ओरेकको आयोजना र यूएनएफपीएको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुन लागेको

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ४ जना पक्राउ

विराटनगर, असोज २७ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २६ गते झापाको मेचीनगर नगरपालिका-१० बाट लागू



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।