झापा । झापाको दमकमा एक ब्यक्तिको शव फेला परेको छ । दमक वडा –७ पशुहाटको नालीभित्र एक पुरुषको शंकास्पद अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
धनकुटा,२४ असोज ।धनकुटाको महालक्ष्मी नगरपालिकाले पनि अस्थायी र करारका कर्मचारीको सम्झौता रद्द गरेको छ । पालिकाले प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाईद्वारा हस्ताक्षरित सुचना जारी गर्दै अस्थायी र करारमा कार्यरत कर्मचारीको
इलाम । गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन्। भीषण वर्षातपछि आएको पहिरोले
सुनसरी, असोज २४ गते । सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २३ गते साँझ ६ बजे विशेष सुचनाको आधारमा इलाका
काठमाडौं, असोज २४ । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अहिले बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा बस्ने बैठकमा जेनजी विद्रोह र
झापा । झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका–५, कटकपुर निवासी १८ वर्षीय राघव धमला रहेका छन्। उनीले गत चैत
मोरङ । मोरङको जहदा गाउँपालिका–७ लोहन्द्रा खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। स्थानीय दीपक साहका १८ वर्षीय छोरा सोनु साह दुर्गा माताको मूर्ति विसर्जनका क्रममा खोलामा पौडी
झापा । झापामा एक ब्यक्ति मृतावस्थामा फेला परेका छन् । झापाको दमक ७ नं. वडा कार्यालय पछाडि पशुहाटमा एकजना बुद्द मृत अवस्थामा फेला परेका हुन् । प्रहरी घटनास्थलमा पुगिसकेको छ।
मोरंग । मोरङको रंगेली मालपोत कार्यालयमा सरकारी ढड्डा नै च्यातेर भूमाफियालाई ऐलानी जमिन पास गराइएको किर्ते प्रकरण सार्वजनिक भएको छ । मालपोतका कर्मचारी एवं सुरक्षागार्डले मिलेमतो गरेर नक्कली हस्ताक्षर र
काठमाडौँ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर