कैलाली । कैलालीको घोडाघोडी–८ मा शुक्रबार राति पसलमा रक्सी सेवनका क्रममा सुरु भएको झगडामा २८ वर्षीय केशरसिंह बुढाको हत्या भएको छ। प्रहरीले १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा
तौलिहवा । तौलिहवा–गोरुसिङ्गे सडकखण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि झापाका एक युवाको ज्यान गएको छ । बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे चोकमा इभी गाडीमा ठोक्किएको मोटरसाइकल पुनः स्कर्पियोमा ठक्कर खाएको थियो।
सुनसरी, असोज २५ गते । सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्क चौक स्थितबाट १ सय ९७ ग्राम ६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज
काठमाडौ । भदौ २३ र २४ गतेका घटनापछि बढेको अस्थिरतालाई मध्यनजर गर्दै नेपाली सेनाले देशभर शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम उठाइसकेको जनाएको छ। सेनाले शुक्रबार जारी विज्ञप्तिमा हालको संवेदनशील
काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिरिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया
धनकुटा,२४ असोज । धनकुटाका केही स्थानमा भोलि(शनिबार) बिद्युत सेवा अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ केभि बेलहरा फिडर अन्तर्गत सहिदभूमि गाउंपालिका २ को
ईलाम । ईलामको देउमाई नगरपालिकाका मेयरलाई स्थानीय युवाहरुले नै चामल र तेलसहित राहत सामग्री हस्तान्तरण गरेका छन्। बाढी–पहिरोपीडितप्रति मेयरले वास्ता नगरेको भन्दै युवाहरुले यस्तो विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले मेयरले
झापा । झापामा सवारी दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिकामा बिर्तामोड ५ निवासी २५ बर्षीया निरुता भट्टराई रहेका छन् । स्कुटर दुर्घटनामा घाइते
काठमाडौं । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघले आफूहरूलाई २४ घण्टाभित्र मोटरसाइकल र्याली गर्न अनुमति दिन सरकारलाई अल्टिमेटम दिएको छ। राष्ट्रिय युवासंघका अध्यक्ष अध्यक्ष क्षितिज थेबेले २४ घण्टाभित्र
काठमाडौं, २४ असोज । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले आफूले राजीनामा दिन्छु भनेर आएको समाचारलाई भ्रामक भनेका छन् । आज प्रहरी महानिरीक्षकको सचिवालयले विज्ञप्ती जारी गर्दै खण्डन गरेको हो