दमक प्रहरीबाट हतियार लुटेर लग्ने लिम्बू पक्राउ

झापा । झापाको दमक–३ का १८ वर्षीय आदित्य लिम्बू लागुऔषध मुद्दामा पक्राउ परेका छन् । उनी जेन्जी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने कार्यमा पनि संलग्न रहेको प्रहरीले

सुनसरीको रामधुनीमा सिटी सफारी चालक ४७ वर्षिया दिनेश कुमार चौधरीको गोली हानी हत्या

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा शनिबार साँझ सिटी सफारी चालक ४७ वर्षीय दिनेशकुमार चौधरीको गोली हानी हत्या भएको छ। प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन जनाको समूहले चौधरीमाथि गोली प्रहार

सुनसरीमा गोली प्रहार गरी एक जनाको हत्या

सुनसरी । सुनसरीमा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । रामधुनी नगरपालिका २ तनमुनास्थित सिटी सफारी चालकलाई गोली हानेर हत्या गरिएको हो । स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या

मोरङ कारागारका लागुऔषध मुद्दाका बन्दीको मृत्यु

मोरंग । मोरङ जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका एक कैदीको शनिबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय काजीमान सार्की रहेका छन् । कारागारका

धनकुटामा चियासँग कविताको ३३ औं श्रृङ्खला सम्पन्न

धनकुटा । धनकुटामा प्रत्येक शुक्रबार चियासँग कविता हुँदै आएको । पछिल्लो समयमा चियासँग कविताप्रति सबैको चासो र मोह पनि बढ्दै गएको छ । रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता

नख्खुबाट भागेका कैदीले ठमेलमा गरे युवकको हत्या

काठमान्डौ । ललितपुरस्थित नख्खु कारागारबाट भागेका एक कैदीले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ । फरार कैदी आकाश मगरले ठमेलमा सुरज तामाङलाई हत्या गरेको खुलेको हो । घटना १३

मन्त्री घिसिङद्वारा बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षण

इलाम , २५ असोज । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, ‘सरकार

झापाको दमकमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला, तीन जना पक्राउ

झापा । झापाको दमक–७ स्थित पशुहाटमा शुक्रबार एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शव देखेपछि

मोरङको लेटाङ मलीबासेका लोकेन्द्र कतारमै अस्ताए

मोरङ । वैदेशिक रोजगारीको सिलसिलामा करीब आठ महिना अघि कतार पुगेका मोरङको लेटाङ–७ वारङी मलिबासे निवासी २२ वर्षीय लोकेन्द्र सम्वाहाम्फे लिम्बूको निधन भएको छ। कतार पुगेपछि उहाँमा मुटु सम्बन्धी समस्या

ईलाम जेन्जी परिवर्तन टिमद्वारा अवरुद्द मेची राजमार्ग खुलाउन श्रमदान

ईलाम । ईलाम नगरपालिका–९ राजदुवालीमा असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण मेचीराजमार्ग अवरुद्ध भएपछि ‘जेन्जी परिवर्तन ईलाम’ टिमले आज श्रमदान गरेको छ। सडकमा थुप्रिएको ठूलो मात्राको पहिरो हटाउन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।