धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,२६ असोज । धनकुटाका केही स्थानमा भोलि(सोमबार) बिद्युत सेवा अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ केभि जितपुर फिडर अन्तर्गत सिधुवा देखि जितपुर बजार

बाढी–पहिरो प्रभावित इलाममा राहत वितरण

इलाम । अविरल वर्षापछि इलाम जिल्लामा आएको बाढी र पहिरोले प्रभावित भएका परिवारहरूलाई राहत वितरण गरिएको छ। गत असोज १८ गतेको अविरल वर्षाका कारण इलाममा पहिरोले ३९ जनाको ज्यान गएको

धनकुटाको पाख्रिबास सिंहदेबी चोक-मुगा खोला बोक्रे कालोपत्रे सडक पहिलो चरणको उद्घाटन(फोटो फिचर)

धनकुटा,२६ असोज । धनकुटाको पाख्रिबास नगरपालिका ३ स्थित सिंहदेबी चोक -मुगाखोला बोक्रे सडक खण्डको पहिलो चरणको कालोपत्रे सडकको एक समारोहका बिच आज उद्घाटन गरिएको छ । उक्त सडक खण्डको सिंहदेबी

मेचीखोलाको किनारमा सडिगलेको अवस्थामा एक पुरुषको शव फेला

झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ३, भैसाबारीस्थित मेचीखोलाको किनारमा सडिगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, मिति २०८२ साल असोज

सुनसरी, मोरङ र उदयपुरबाट लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, असोज २६ गते । सुनसरी, मोरङ र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले

सुनसरीबाट भन्सार छलीका अवैध सामग्री बरामद

सुनसरी, असोज २६ गते । सुनसरी जिल्लाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्रीहरु प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी

झापा र सुनसरीबाट पटका जन्य विष्फोटक पदार्थ बरामद

विराटनगर, असोज २६ गते । झापा र सुनसरी जिल्लाका बिभिन्न स्थानबाट प्रहरीले पटका जन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । शनिबार स्थगित भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं। आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ। शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको

इलाममा बाढीपहिरो निरीक्षणका क्रममा मन्त्री कुलमान घिसिङलाई स्थानीय जेन-जी प्रतिनिधिहरूले सडकमै बुझाए पाँच बुँदे मागपत्र

ईलाम । इलाममा बाढीपहिरो निरीक्षणका क्रममा पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई स्थानीय जेन-जी प्रतिनिधिहरूले सडकमै पाँच बुँदे मागपत्र बुझाएका छन्। उनीहरूले मेची राजमार्ग तत्काल सञ्चालनमा ल्याउन, बाढीपहिरोपीडितका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।