मोरङको बेलबारीमा सवारी दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । असोज १९ गते साँझ करिब ६ः३० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको

धनकुटाको साँगुरीगढीमा अविरल वर्षाले बाढी र पहिरोको ठूलो असर, मानवीय क्षति भने छैन

हिराराज राई,धनकुटा । देशभर विभिन्न स्थानमा परेको अविरल वर्षाको प्रभाव धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ मा समेत देखिएको छ। बाढी र पहिरोका कारण घर, गोठ, खेत, अन्नबाली र पशुचौपायामा ठूलो क्षति

धनकुटा सहिदभूमिका एक जनाको करेन्ट लागेर उपचारका क्रममा मृत्यु

धनकुटा,२० असोज । धनकुटामा करेन्ट लागेर उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सहिदभूमि गाउंपालिका २ का ६४ बर्षिया सोमशेर माया राई रहेका छन् । गत

धनकुटामा कार र इभि ठोक्किंदा दुर्घटना

धनकुटा,२० असोज । धनकुटामा कार र इभि ठोक्किंदा दुर्घटना भएको छ । कोशी राजमार्ग अन्तर्गत धरान-धनकुटा सडक खण्डको गुठिटार छेउ ईटाभट्टामा कार र इभि ठाेक्किएर दुर्घटना भएको हो । दुर्घटनामा

धनकुटा कांग्रेसद्धारा मातहतका समितिलाई राहत तथा उद्धारमा सक्रिय हुन आग्रह

धनकुटा, २० अशोज । नेपाली कांग्रेस धनकुटाले आज विज्ञप्ती जारी गर्दै केही दिन अघि देखी परेको अविरल बर्षका कारण आईरहेको बाढी पहिरोमा परेकाहरुलाई राहत तथा उद्धारमा जुट्न सवै पाटी माहतका

बाढीपीडितको उद्धार र राहत वितरणमा महानगरको सक्रियता

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढीपीडितलाई राहत वितरणमा कुनै कमी हुन नदिने गरी कार्य गरिरहेको बताएका छन् । कोइरालाले सोमबार बिहानैदेखि विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई महानगरमा बोलाएर सहयोगको

झापाको बिर्तामोड स्थित गिरि बन्धु टि–स्टेट अगाडि गत असोज १६ गते बिहान भएको बस दुर्घटनामा घाइते चालकको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–६, गिरि बन्धु टि–स्टेट अगाडि गत असोज १६ गते बिहान भएको बस दुर्घटनामा घाइते चालकको मृत्यु भएको छ। बिराटनगरबाट काकडभिट्टा तर्फ जाँदै गरेको सगरमाथा यातायातको यात्रुबाहक

धनकुटाको बसपार्कमा देखिएको भिडभाड(फोटो फिचर)

धनकुटा, २० असोज । नेपालीहरुको महान चाड दसैं मनाउन गाउँघर गएकाहरु धमाधम कर्मथलो फर्कन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छोडेर शहर पसेकाहरु दसैं मनाउन

मानवसेवा आश्रममा आश्रित आमाबुबा र बालबालिकासँग दशैंको खुसी

विराटनगर । बडादसैंको कोजाग्रत पूर्णिमाको दिन, जब अधिकांश परिवारहरू आफ्नो घरमा आफन्तसँग खुसी साटिरहेका थिए, विराटनगर महानगरपालिका–११ ले भने मानवसेवा आश्रममा आश्रित आमाबुबा र बालबालिकासँग खुसी बाँडेर दशैंको विशेषता थपेको

ताप्लेजुङबाट दशैंको टिका लगाउन माइती उर्लाबारी आउने क्रममा गत शनिबार जिप दुर्घटनामा परि मनिषा कार्कीको पनि मृत्यु

उर्लाबारी । १५ दिनअघि मात्रै उर्लाबारीकी मनिषा कार्की विवाह बन्धनमा बाँधिएकी थिइन् । ताप्लेजुङबाट दशैंको टिका लगाउन माइती उर्लाबारी आउने क्रममा पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको जिप दुर्घटनामा मृत्यु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।