काठमाडौंमा बिहानैदेखि तुवाँलो किन ?

काठमाडौं, १५ चैत । काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन । उपत्यकामा विशेषगरी गत आइतबारबाट तुवाँलो लाग्न थालेकोमा सोमबार दिनभरजसो आकाश धुम्म रह्यो । आज बिहानैदेखि

देउवा नेतृत्वको सरकारले जनताको पाक्न लागेको गाँस खोस्ने काम गरेको : सांसद राई

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं १ सान्नेमा वडा अध्यक्ष हेम बहादुर पाण्डेले स्वास्थ ,विद्यालय र वडा कार्यालयको उदघाटन गरेको छ । वडा अध्यक्ष पाण्डेले सोमबार एक कार्यक्रमका बिच

धनकुटामा १ लाख १५ हजार ९ सय ६४ जना मतदाता

धनकुटा,१४ चैत । जिल्ला निर्वाचन कार्यलय धनकुटाले स्थानिय तहको निर्वाचनका सम्वन्धी स्थानियतहगत मतदाता संख्या, मतदान स्थल र मतदान केन्द्रको विवरण सार्वजनिक गरेको छ । जस अन्र्तगत शहिदभूमी गाउँपालिकामा मतदाता संख्या

धनकुटामा हातह’तियार बुझाउन प्रशासनको आदेश

धनकुटा,१४ चैत । जिल्ला प्रसाशन कार्यलय धनकुटाले २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन लाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि धनकुटा जिल्ला बाट इजाजत प्राप्त विभिन्न

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा निस्कँदै

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २०

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड,झापाको नव-निर्मित भवनको उदघाटन

झपा, चैत्र १४ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको परिसरमा नव-निर्मित भवनको १ नम्वर प्रदेशका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा समुदघाटन भएको छ । आज

तेह्रथुममा ७२ हजार जना मतदानका लागि योग्य

तेह्रथुम, १४ चैत । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तेह्रथुमबाट ७२ हजार आठ सय ९५ जनाले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार २९

‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पु¥याउँदै छन्’

ललितपुर, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पु¥याएर सेवा गर्दै आएको बताउनुभएको छ । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय

पाथीभरा दर्शनका क्रममा तीर्थयात्रीको निधन

ताप्लेजुङ, १४ चैत । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका– ९ का खिनबहादुर ढुङ्गानाको

पाँचथरमा जीप दुर्घटना, चालक धनकुटा हिलेका तामाङ सहित ११ जना घाइते

पाँचथर, १४ चैत । पाँचथरको फिदिम–२ साराङ्गेमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था ग’म्भीर छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।