शहिदभूमी गाउँपालिकामा सहकारी ऐन,नियम तथा सम्पत्ति शुद्दीकरण सम्बन्धि तालिम प्रदान

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाका सहकारी सदस्यहरुलाई सहकारी ऐन,नियम तथा सम्पत्ति सुद्धीकरण सम्बन्धि तालिम प्रदान गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका २५ जना सहकारी सदस्यहरुलाई गत ११ गते देखी आज

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

काठमाडौँ । भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर

गोठालो भत्ता माग्दै भेडापालक किसान

दिलमाया शाही/जुम्ला, १४ माघ ।जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने

मैत्रीपूर्ण खेललाई हलुका लिनु हुँदैन : कप्तान किरण

काठमाडौं, १४ माघ /नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ)ले मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने बताएका छन् । खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै ३२ वर्षीय कप्तान

रौता पोखरी क्षेत्रमा लगानी बढाउँदै व्यापारी

उदयपुर, १४ माघ । उदयपुरको रौतामाई गाउँपालिका-६ मा पर्ने धार्मिक पर्यटकीय क्षेत्र रौतापोखरीमा व्यापारीले लगानी बढाउन थालेका छन् । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको रौतापोखरी जाने सडक स्तरोन्नतिसँगै व्यापारीले लगानी

जुम्लाको जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत

दिलमाया शाही/जुम्ला, १४ माघ । जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ मा

अपडेट : धनकुटामा आज थप १५ जना कोरोना संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या १ सय ६२

धनकुटा । धनकुटामा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । ४ जनाको पिसिआर परिक्षण गर्दा चारै जना र १२ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य

धनकुटामा ६ सहित प्रदेश १ मा आज ६९३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१०

६८ सय नंया संक्रमित थपिए

काठमाडौं, १३ माघ /नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् ।यस अवधिमा १० जनाको मृ त्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३

सिरक डसनाको बिक्री बढ्यो

इनरुवा, १४ माघ ।सुनसरीमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ । सिरक, डसना, रुवा, ऊनीको सर्टको कपडा, कुर्ता सुरुवाल टोपी, ब्ल्याङ्केट लगायतका लुगाको कारोबारीमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।