फुङ्लिङमा ‘पालाम’ वृतचित्रको विमोचन

खगेन्द्र अधिकारी /ताप्लेजुङ, २ माघ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा तङ्नामको अवसर पारेर माङ्गेना अनलाइन टिभीले

कोशी नदी किनार झाडीमा लगानी, वार्षिक लाखौं आम्दानी

प्रकाश तिम्सिना/सुनसरी, २ माघ । केही वर्षअघिसम्म सुनसरीको वराहक्षेत्रको वडा नम्बर-९ को प्रकाशपुर र राजाबास टोलको सप्तकोशी किनारमा सिसौ झाडी थियो । मानिस सो ठाउँमा सहज आवतजावत गर्न सक्ने अवस्था

धनकुटामा ३ सहित प्रदेश १ मा आज ३२० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८

धनकुटामै आज देखि सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परिक्षा सुरु

धनकुटा,१ माघ । स्थापनाको करिब ३० महिना पछि यातायत व्यावस्था तथा सेवा कार्यलय धनकुटाले आज शनिवारबाट सवारी चालक अनुमती पत्र लाईसेन्सका लाई प्रयोगात्मक परिक्षा सुरु गरेको छ । आज पहिलो

खोटाङमा कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द

खोटाङ, १ माघ /निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँपालिका

जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु

तनहुँ, १ माघ/जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ । मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको

भरतपुर अस्पतालले भन्यो, ‘कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका विरामी नआउनू’

चितवन, १ माघ/चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण

निषेधाज्ञाका बीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो

कुलप्रसाद काफ्ले/चितवन, १ माघ । निषेधाज्ञाका बीच धार्मिक स्थल देवघाटमा मकर स्नान गर्ने भक्तजनको घुँइचो लागेको छ । कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट

बन्दीपुर दु’र्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै

तनहुँ, १ माघ/तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जिप दु र्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते

पाख्रीबासमा महिला तथा पुरुष दोस्रो खुल्ला दौड प्रतियोगिता सम्पन्न

धनकुटा,१ माघ । धनकुटाको पाख्रीबास नगरपालिकामा माघे संक्रान्तिको अवसरमा आयोजित दोस्रो महिला तथा पुरुष खुल्ला दौड(म्याराथुन) प्रतियोगिता सम्पन्न भएको छ । पाख्रीबास युथ युनाइटेडको आयोजनामा सम्पन्न प्रतियेगितामा महिला तर्फ जर्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।