कांग्रेस धनकुटा नगरपालिका वडा नं ६ मा वडा पार्टी कार्यालय उद्घाटन

धनकुटा । नेपाली कांग्रेसले धनकुटा नगरपालिका वडा नं ६ मा वडा पार्टी कार्यालय उद्घाटन गरेको छ । भिम नारायण चौक स्थित सिरान बजारमा स्थापित वडा कार्यलयको उद्घाटन पार्टीका ६ नं

यस्तो छ बराहपोखरीको सामाजिक सुरक्षाभत्ता अनियमितता प्रतिवेदन

खोटाङ, १ माघ /खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमिततासम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ । पहिल्यै मृत्यु भइसकेका, हुँदै नभएका, बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक

एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

खोटाङ, नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाललगायतले शुक्रबार पदभार ग्रहण गरेका हुन् । दिक्तेलको भवनगैरास्थित

प्रेस चौतारी लमजुङको अध्यक्षमा कृष्णबहादुर आले

लमजुङ, १ माघ/प्रेस चौतारी नेपाल लमजुङको अध्यक्षमा कृष्णबहादुर आले सर्वसम्मत चयन भएका छन् । प्रेस चाैतारी शुक्रबार सम्पन्न साताैँ जिल्ला अधिवेशनले आलेकाे नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।आले

लिम्बु समुदायमा आज कक्फेक्वा तङनाम मनाइँदै

प्रकाश पाक्साँवा /तेह्रथुम, १ माघ । पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती ) मनाइँदै छ । लिम्बु समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व

नियात्राकार जय छाङ्छालाई साझा पुरस्कार

काठमाडौँ, ३० पुस, २०७८ । नियात्राकार जय छाङ्छालाई २०७३ सालको साझा पुरस्कार समर्पण गरिएको छ । आज शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी साझा प्रकाशनले छाङ्छालाई सो पुरस्कार अर्पण गरेको

भोली धनकुटाको पाख्रीवास ७ मा गोरु जुधाई प्रतियोगिता हुने

धनकुटा । माघे सक्रांन्तिको अवसर पारी भोली धनकुटाको पाख्रीवास नगरपालिका ७ मा गोरु जुधाई प्रतियोगिता हुने भएको छ । प्रगतिशिल सेवा समाजको आयोजनामा पाख्रीवास ७ गजेभञ्ज्याङ शिव मन्दिर छेउमा गोरु

नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालो मोसो

काठमाडौं, ३० पुस/नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालो मोसो दलिएको छ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो । अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी

धनकुटामा १ सहित प्रदेश १ मा आज ३७९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ३० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना संक्रमण भएको छ । ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५

शौच गर्न र पानी पिउन विद्यार्थी जंगल जानुपर्ने

जितेन्द्र थापा/सुर्खेत, ३० पुस । नेपालमा उच्च ओहदाका मानिसहरू हेलिकप्टरबाट झर्दा रातो कार्पेट ओछ्याइन्छ । तर, देशका भविष्य मानिने विद्यार्थीहरूका लागि एउटा कार्पेटसम्म हुँदैन, त्यस्तै समस्या छ सुर्खेतको बराहताल गाउँपालिका–६



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।