कमल थापा पराजित भए पनि उनका परिवारका तीन सदस्य विजयी

काठमाडौं, १९ मंसिर/राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाई गणेश

पराजित भए पनि चार वर्षअघिमात्रै प्रवेश गरेर यति धेरै मत पाउँदा प्रसन्न छु : रेखा थापा

काठमाडौं, १९ मंसिर/राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी थापाले चार बर्ष अवधिमा

राप्रपा महामन्त्रीमा रेखा थापा हारिन्, कुन्ती शाही विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् । कुन्तीले नायिका रेखा थापालाई हराएकी हुन् ।आइतबार सम्पन्न मतगणनाअनुसार कुन्ती २००८ मत ल्याउँदै विजयी भएकी हुन् ।

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

काठमाडौं । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। उनले अध्यक्षका अर्का उम्मेदवार

नेपाली कांग्रेस प्रदेश १ को मतदान सम्पन्न

विराटनगर, १८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ । शनिबार भएको मतदानमा १८०४ मतदाता रहेकोमा १७५२ मत खसेको छ । निर्वाचन समितिको कमजोरीका

अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन सुरु

इलाम, १८ मंसिर । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको दुई दिवसीय अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलनको डा. गार्गी शर्मा र इलाम नगरपालिकाका प्रमुख

नेकपा माओवादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा राई

खोटाङ, १८ मंसिर । नेकपा माओवादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न चौथो सम्मेलनले राईको अध्यक्षतामा ५५ सदस्यीय सम्पर्क समन्वय समिति

शिलान्यासमा हतारो : नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण अझै सु्रु भएन

झापा, १८ मंसिर /पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित नेपाल-चीन मैत्री औद्योगिक

एमाले इलामको अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

इलाम, १८ मंसिर । नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो । बस्नेत यसअघि जिल्ला कमिटीको

चिसाेले रित्तिँदै लेक, भरिँदै बेसी

प्रकाश पाक्साँवा/तेह्रथुम, १८ मंसिर ।जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरीगोठ न्यानो स्थानकाे खोजीमा बेसी सार्न थालिएकाे छ। तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको उच्च पहाडी क्षेत्रका चौरीगोठ जाडो बढ्न



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।