प्रदेश १ मा आज १९ जनामा कोरोना संक्रमण

विराटनगर, १९ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा १८ र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक

अध्यक्षबाट पराजित भएपछि कमल थापाले भने -यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?

काठमाडौं, १९ मंसिर/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् ।हिन्दु राष्ट्र र राजसंस्था मान्यता बोक्दै निरन्तर आवाज उठाउँदै आएका थापाले

प्रेस सेन्टरको अध्यक्षमा सर्वसम्मत्, पदाधिकारीमा रस्साकस्सी

चितवन, १९ मंसिर ।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९ बुँदे घोषणापत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै

हिमानी शाहमाथि पनि खनिए कमल थापा

काठमाडौं, १९ मंसिर /राप्रपाको अध्यक्षमा पराजित भएपछि निर्वतमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् । हालै पार्टीको सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेपछि थापा पूर्वराजपरिवारमाथि खनिएका हुन्

धनकुटामा पुष ३ देखि ५ गते सम्म प्रदेश न १ स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने

धनकुटा,१९ मंसिर । धनकुटामा यही पुष ३ गते देखि ५ गते सम्म प्रदेश न १ स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने संचालन हुने भएको छ । धनकुटामा आज पत्रकार संमेलन आयोजना गर्दै

चालू वर्षको पहिलो चार महिनाः कृषिजन्य वस्तुको निकासी र आम्दानी घट्यो

इलाम, १९ मंसिर/चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट निर्यात हुने सामग्रीको आम्दानी १०४.३ प्रतिशतले बढेको छ । तर, निर्यातमा मुख्य हिस्सा ओगट्ने कृषिजन्य वस्तुबाट प्राप्त हुने आम्दानी भने ह्वात्तै

स्याउबाट आम्दानी गर्न सिक्दै किसान

जुम्ला, १९ मंसिर/जुम्ला प्राकृतिक स्रोतसाधनले भरिपूर्ण जिल्ला हो । तर, अवसर तथा लगानी अभावमा जुम्लासहित कर्णाली जिल्लाहरू ओझेलमा परिरहेका छन् । पछिल्लो समय सडक सञ्जालमा जुम्ला जोडिएसँगै यहाँ उत्पादन भएका

पेसागत मर्यादा पालना नगरेको भन्दै शिक्षक र कर्मचारी हटाउने निर्णाय

खोटाङ, १८ मंसिर /विना जानकारी लामाे समयसम्म विद्यालयमा अनुपस्थित भएको भन्दै हलेसी तुवाचुङ नगरपालिका-४ बडहरेस्थित लक्ष्मी निमावि खोक्सेलीमा कार्यरत शिक्षक लोमस निरौलालाई पदबाट हटाइएको छ । १४ कात्तिकदेखि विद्यालयमा विना

खोटाङमा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङ, १९ मंसिर । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको छ । प्रसूति व्यथाका कारण स्वास्थ्यमा ग’म्भीर समस्या

कोशी टप्पुमा नयाँ प्रजातिका चरा आउने क्रम बढ्दो, संख्या भने बर्सेनि घट्दो

प्रकाश तिम्सिना/सुनसरी ।चराहरूको राजधानी मानिने सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा हिउँद लागेसँगै पाहुना चरा आउन थालेका छन् । अक्टोबरदेखि मे महिनासम्म विभिन्न देशबाट पाहुना चरा उचित वासस्थान तथा बच्चा कोरल्नका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।