हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण सम्पन्न

भक्तपुर, १८ मंसिर/भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण गरेको छ । स्थानीय नगरबासी आर्थिक सहयोग तथा श्रम योगदानमा नगरपालिकाले खोह्र दीप ध्वाखा र छिपा ताँ निर्माण

मुगु एक सातादेखि अन्धकार, माेबाइल चार्ज गर्नसमेत सय रूपैयाँ

खड्क सुनार/मुगु, १७ मंसिर । हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय माेबाइल चार्ज गर्न समेत

‘आफूले भोग्नु परेको जस्तै दुःख र पीडा अरूले भोग्न नपरोस् भनेर सहयाेग गर्छु’

शेर भण्डारी/डडेल्धुरा, १८ मंसिर । जन्मभूमि नेपाल, कर्मभूमि जापान भए पनि नेपालको माया, नेपालप्रतिको लगाव र नेपालप्रतिको चिन्ता असीम छ, प्रकाश ‘विनय’ मल्ललाई। विदेशमा बस्नेलाई मात्रै थाहा हुन्छ नेपाल छोड्दाको

माओवादी निकट प्रेस सेन्टरको अधिवेसन सुरु

काठमाडौं, नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ । चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका

बिहान ८ बजे तय भएकाे राप्रपा मतदान अझै सुरु भएन, प्रतिनिधि आक्राेशित

काठमाडौं, १८ मंसिर/राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन ।निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारकाे नाम रुजुकाे काम

हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

लमजुङ, १८ मंसिर । हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प,

धनकुटामा यसरी मनाइयो अपाङ्गता दिवस

धनकुटा,१७ मंसिर । हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस धनकुटामा समेत विभिन्न कार्यक्रम गरि मनाईएको छ । हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने

अमरगढी किल्लाको बेहाल : चिटीक्क पार्ने प्रयोग गरिएका टायल हराउँदै

शेर भण्डारी/डडेल्धुरा, १७ मंसिर ।बाइसे-चौबीसे राज्य एकीकरणसँगै डोटेली राज्यमा रहेर पश्चिम प्रशासक भएका बडाकाजी अमरसिंह थापाले कुमाउमा रहेको अग्रेजसँग लडाइँ लड्न अमरगढी किल्ला बनाएका थिए। अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित किल्ला

हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

सुरेश परियार/हुम्ला, १७ मंसिर ।राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको

कांग्रेस प्रदेश १ महामन्त्री र सहमहामन्त्रीमा खोटाङका भूपेन्द्र र वीरकाजीकाे उम्मेदवारी

खोटाङ, १७ मंसिर । नेपाली कांग्रेसको प्रदेश १ को महामन्त्री र सहमहामन्त्रीमा खोटाङका दुई नेताले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभापतिका प्रत्यासी उद्धव थापाको प्यानलबाट भूपेन्द्र राईले महामन्त्रीमा उम्मेद्वारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।