काठमाडौं, १७ मंसिर /नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले
हदीस खुद्दार/जनकपुर,१७ मंसिर ।मिथिलाञ्चल क्षेत्रको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी मेला शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ ।पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरूप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने
मोहन जोशी/धनगढी, १७ मंसिर । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ ।सुरुवाती चरणमा संस्थापन पक्षबाट प्रदेश सभापति र अन्य पदाधिकारीका लागि पाँचभन्दा
काठमाडौं, १७ मंसिर/कमल थापा र राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशनमा शुक्रबार दिउँसो साढे १ बजेसम्म थापा र लिङ्देनको मात्र अध्यक्षमा उम्मेदवारी परेको निर्वाचन
खोटाङ, १७ मंसिर ।खोटाङको त्रि-धार्मिक स्थल हलेसीमा दुई वर्षपछि बालाचतुर्दशी मेला लागेको छ । कोभिड-१९ को महामारीका कारण गत वर्ष स्थगित गरिएको बालाचतुर्दशी मेला यस पटक लागेको हो । हलेसीमा
प्रकाश पाक्साँवा/तेह्रथुम, १७ मंसिर । नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोस्राे पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ
नारायण कुमार राई/धनकुटा,१७ मंसिर । छथरजोरपाटी धनकुटाले आउने १० बर्षमा आफ्नो पालिकाको शैक्षिक अबस्था कस्तो हुने भन्ने बिषयमा तयार पारिएको मस्यौदा लेखिन सकेको छ । पालिकाले बिहिबार एक ‘१० बर्षे
धनकुटा । धनकुटाका स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । जसअन्तर्गत पाख्रीबास नगरपालिकाका १० वटै वडामा पनि आजदेखि फोटोसहितको मतदाता नामावली संकलन हुंदैछ । नपाको वडा १
बागलुङ, १७ मंसिर /बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा
धनकुटा । पुस्ता परिर्वतन र रुपान्तरणको अभियान संचालन भैरहेको कांग्रेस भित्र नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट नेपालकै सवै भन्दा कम उमेरका कान्छा सभापती धनकुटाका दिनेश राई बनेका छन ।