खोटाङ, १७ मंसिर । बालाचतुर्दशी मेलाका अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्षित गरी नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय
धनकुटा । शहिदभुमि गाउपालिका धनकुटाले गाउँपालिकाको दलित समुदायको विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउपालिकाले कक्षा ११ र १२ मा अध्यनरत ३० र स्नातक तहमा अध्यनरत ६ जना गरि ३६
धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटा नगरपालिकाको नगर अधिवेशन भोलि हुने भएको छ । जसको लागि सम्पूर्ण तयारी पूरा भएको पार्टीका नगर कमिटी अध्यक्ष खगेन्द्र कुमार विष्टले जानकारी दिनुभएको छ
धनकुटा । निर्वाचन आयोगले भोलिदेखि फोटो सहितको नामावली संकलन गर्ने भएको छ । सोही अनुसार धनकुटा जिल्लामा पनि फोटो सहितको नामावली संकलनका लागि तयारी गरिएको छ । जिल्लामा दुई चरणमा
विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३
झापा, १६ मंसिर/करिब १३ वर्षअघि हृदयाघातका कारण निधन भएका इन्द्र लोहनीलाई टेलिभिजन टक शोका चर्चित प्रस्तोता र अधिवक्ताका रूपमा त्यसताका धेरैले चिनेका थिए । तर, पछिल्लो पुस्ताका लागि उनको नाम
बुटवल, १६ मंसिर/राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धसँग सम्बन्धित स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन आग्रह गरेकी छिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले बिहीबार आयाेजना गरेकाे कार्यक्रममा राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थल र यससँग जोडिएका
जानु पाण्डे/कपिलवस्तु, १६ मंसिर ।राष्ट्रपति विद्यादेवी भण्डारीले बिकासको नाममा चुरे दोहन रोक्नुपर्ने बताएकी छन् । कपिलवस्तुमा सञ्चालित महायज्ञलाई सम्बोदन गर्दै उनले नेपालले पाएको अपार प्रकृतिको रक्षा गर्न सबै जनता लाग्नुपर्ने
प्रकाश पाक्साँवा/तेह्रथुम, १६ मंसिर । लिम्बू समुदायको आफ्नै भाषा, लिपी, संस्कार, संस्कृति छ । जन्मदेखि मृत्युसम्ममा याे समुदायले गर्ने विधि र परम्परा मुन्धुम (धर्मशास्त्र) मा आधारित छ । लिम्बू समुदायमा
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाको वडा ५ मा खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।ग्रीन इन्टरनेशनल क्लब पाख्रीबासको आयोजनामा हुन लागेको प्रतियोगिता नपाको वडा नं.५, गैरिगाँउ(मगर टोल)