जाजरकोट, ९ मंसिर/नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उनी पुनः सभापति बनेका हुन् । मंगलबार भएको बन्द सत्रले पूर्वराज्यमन्त्री गोपालजंग
धनकुटा । राष्ट्रिय जनगणना अन्र्तगत धनकुटा जिल्लाको जनगणना कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लामा आज सम्म ९५ प्रतिशत भन्दा धेरै जनगणनाको काम सकिएको जिल्ला जनगणना अधिकारी प्रकाश कुमार अधिकारीले
विराटनगर, ८ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण भएको छ ।४४३ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १२, झापा र सुनसरीमा १०–१०, भोजपुरमा १ र
झापा, ८ मंसिर । बिर्तामोडदेखि झापाको सदरमुकामसम्मको यात्रा निकै कष्टकरपूर्ण छ । भत्किएको धुलाम्मे सडकका कारण बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढीसम्मको यात्रामा यात्रुले निकै कष्ट भोग्दै आएका छन् । तर, अब भने
धनकुटा,८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धनकुटा जिल्लाको जिल्ला अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित भए पछि १४ औं महाधिवेशन बाट नेतृत्व चयन गर्न आएका प्रतिनिधीहरु गाउँ फर्किएका
पाँचथर, ८ मंसिर /पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दु र्घटना हुँदा चालकको मृ त्यु भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर आफैँ
पाँचथर, ८ मंसिर ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी विजयी भएका छन् । प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई दुई सयभन्दा बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित भएका हुन्
इलाम, ८ मंसिर ।इलाम नगरपालिका-७ मा साढे चार करोडको लगानीमा फनपार्क निर्माण भएको छ । पार्कको नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
प्रकाश पाक्साँवा/तेह्रथुम, ८ मंसिर ।नेपाली कांग्रेस तेह्रथुमको १४औं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा अर्जुन तुम्बाहाङ्फे निवाचित भएका छन् । सभपतिमा तुम्बाहाङ्फेले ४५० मत पाउँदा प्रतिद्वन्द्वी कमल ढुङ्गानाले २३६ प्राप्त गरे ।
काठमाडौं, ८ मंसिर/अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको ‘अर्थचित्र’ विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री